जिल्ला प्रशासनको सेवा असोज ४ देखि बारअनुसार

न्यूज अपडेट भक्तपुर, १ असोज जिल्ला प्रशासन कार्यालय भक्तपुरले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण मिति २०७७ साउन २५ देखि बन्द रहेको कार्यालय यही असोज ४ गते आइतबारदेखि लागू हुने गरी स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गर्ने शर्तमा बार अनुसार सेवा सुचारु गर्ने प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार २० जनाभन्दा बढी […]

Continue Reading

शंकर ग्रुपका सबै उत्पादनमाथि छानबिन, स्टीलदेखि बीमा कम्पनीसम्म तानिए

न्यूज अपडेट काठमाडाैं, १ असाेज भाँचिने रड उत्पादन गरेको शंकर ग्रुपमाथि सम्पत्ति शुद्धिकरण विभागले एकमुष्ट छानबिनको प्रक्रिया अघि बढाएको छ । यो ग्रुपको जगदम्बा स्टिल कम्पनीले उत्पादन गर्दै आएको फलामे रड गुणस्तरहीन भेटिएपछि नापतौल तथा गुणस्तर विभागले उत्पादन इजाजत नै रद्द गरेसँगै सम्पत्ति शुद्धिकरण विभागले पनि शंकर ग्रुप माथि नै छानबिन गर्ने भएको हो । […]

Continue Reading

उपत्यकामा कोरोना जोखिम : ‘सरकारले हात उठायो, आफैं सचेत बनौं’

न्यूज अपडेट काठमाडाैं, १ असाेज अब काठमाडौं छिर्दा न जोरबिजोर, न पीसीआर कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् । अब निशेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका […]

Continue Reading

आज देशभरका अदालत बन्द

न्यूज अपडेट काठमाडाैं, १ असाेज सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरूद्र प्रसाद सिंहकाे निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिइएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व […]

Continue Reading

वि.सं.२०७७ असोज १ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १ असाेज वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औंशी,२७ घडी ५२ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी,१२ घडी ३६ पला,बिहान १० बजेर […]

Continue Reading

१२ को परीक्षा : चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

न्यूज अपडेट काठमाडाैं, १ असाेज लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई […]

Continue Reading