वामदेवले लिए राष्ट्रिय सभा सदस्यको सपथ 

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १ असाेज

वामदेवले लिए राष्ट्रिय सभा सदस्यको सपथ 

 नवनियुक्त राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमले सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यका लागि गौतमको नाम सिफारिस गरेको थियो ।मन्त्रीपरिषद्को निर्णय अनुरुप नै विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *