पछिल्लो २४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ असाेज

पछिल्लो २४ घण्टामा देशभर थप १२४६ नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसख्याका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २ सय ४१ नमुनामध्ये परिक्षण सो संख्या थप भएको जानकारी दिए।

योसँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४२ हजार ९ सय ४९ जना पुगेको छ।

देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *