काठमाडौंमा ३ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ भदाै नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ। ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना […]

Continue Reading

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २२ भदाै सोमबार काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २९३, ललितपुरमा  २० र भक्तपुरमा १३  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ। त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९  र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर […]

Continue Reading

नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४७,२३६

न्यूज अपडेट काठमाडाैं, २२ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार २३६ जना पुगेको […]

Continue Reading

भीमेश्वरमा २७ गतेसम्म निषेधाज्ञा

न्यूज अपडेट दोलखा, २२ भदौ दोलखाको सदरमुकाम रहेको भीमेश्वर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । नगरमा केही व्यक्ति तथा स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टी भएपछि भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । भीमेश्वर नगरमा कोरोना संक्रमण पोजेटिभ आउने क्रम बढेकोले भदौ २१ गते बसेको जिल्ला संकट व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिको […]

Continue Reading

कुखुराको मासुको मूल्यमा गिरावट, किसान दुःखी, उपभोक्ता खुशी

न्यूज अपडेट चितवन, २२ भदौ विगत केही समयदेखि कुखुराको मासुको मूल्यमा निरन्तर ह्रास आउँदा कुखुरापालक किसान मर्कामा परेका छन् । पछिल्लो समय उत्पादन सन्तोषजनक भएपनि बजारमा मासुको खपत नबढ्दा उनीहरु दुखी भएका हुन् । आफ्नो लागत मूल्य प्रतिकेजी रु.२०० को हाराहारीमा परेपनि जिउंँदो कुखुरा प्रतिकेजी रु.९० सम्म घट्दा उनीहरु निराश भएका छन् । यसको अलावा […]

Continue Reading

उपत्यकामा निषेधाज्ञा कहिलेसम्म ? तीन सीडीओकाे तीन कुरा

न्यूज अपडेट काठमाडाैं, २२ भदाै उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले संयुक्तरुपमा निषेधाज्ञा जारी गरेका छन् । तर, यो आदेश कहिलेसम्म जारी राख्ने भन्नेबारे उनीहरुकैै मत बाझिएको छ । काठमाडौंका सीडीओ उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरेर कडाइ गर्नुपर्छ, निषेधाज्ञा हटाउनुपर्छ भन्छन्, ललितपुरका सीडीओ दशैंसम्म लगाउनुपर्छ भन्छन् […]

Continue Reading

आज २०७७ भदाै २२ गते सोमवारको राशिफल

न्यूज अपडेट भक्तपुर, २२ भदाै मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । […]

Continue Reading