लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्को निर्णय

न्यूज अपडेटकाठमाडाैं, १४ भदाै सरकारले लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि खुल्ने भनिएको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो । यसअघि भदौ १५ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले […]

Continue Reading

 प्रविधिमार्फत ग्यास बिक्रीलाई व्यवस्थित बनाउँदै आयल निगम, अभावका बेला ट्रयाकिङ प्रणाली

न्यूज अपडेट काठमाडाैं, १४ भदाै वर्षौदेखि केही दिनमात्रै असामान्य परिस्थिती हुनेवित्तिकै ग्यास अभाव हुने परिस्थितीले नेपाल आयल निगमलाई हैरानी खेलाउने गरेको थियो। एक/दुई दिन ग्यास नआउनेवित्तिकै केही डिलर र उद्योगीले खेलोखड्को समेत गर्थे। पेट्रोलियम पदार्थको एकाधिकार पाएको निगमसँग सही तथ्यांक नभएकाले समेत अपजसको भारी बोक्नुपर्‍यो। अझ नाकाबन्दीका समयमा ग्यास वितरण प्रभावकारी बनाउन वाणिज्य मन्त्रालयले एउटा […]

Continue Reading

मन्त्रालयको निर्देशन विपरीत विद्यालयमा आइसोलेसन

न्यूज अपडेट हेटौंडा, १४ भदाै संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरीत मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए । शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन […]

Continue Reading

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

न्यूज अपडेट ललितपुर, १४ भदाै ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेकाे ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ […]

Continue Reading

सधै मलको मारमा किसानः पांँच किलो मलको लागि पांँचघण्टा लाइनमा

न्यूज अपडेट चितवन, १४ भदौ देशभर धान गोडेर युरिया मल हाल्ने बेला भएको छ । कतिपय जिल्लामा धान पसाउन समेत थालेको छ । तर, साउन महिनादेखि नै किसान मल आउने व्यग्र प्रतिक्षामा थिए । लकडाउनको कारण देखाउंँदै सरकारले चीनबाट मल आयात गर्न ढिला भएको बताउंँदै आएको थियो । तर गतसातादेखि मलको आपूर्ति नेपालमा भएको भनिएतापनि […]

Continue Reading

कालिगण्डकी काेरिडोरः फलेवास–अर्मादी खण्डको ट्रयाक खोल्न शुरु

न्यूज अपडेट पर्वत, १४ भदौ विगत एक वर्षदेखि अलपत्र अवस्थामा रहेको कालीगण्डकी कोरिडोरको फलेवास–अर्मादी खण्डको ट्रयाक खोल्न शुरु भएको छ । निर्माण कम्पनीको वेवास्ताका कारण अलपत्र अवस्थामा रहेको १४ किलामिटर खण्ड भदौ महिनाभित्र पूरा गर्ने गरी काम शुरु भएको हो । यो खण्ड दुई वर्ष अगाडि नै सक्नुपर्ने थियो । तर, निर्माण कम्पनी सूर्य कन्स्ट्रक्शनले […]

Continue Reading

कलुवापुर–बेलौरी सडक निर्माण कार्य कछुवा गतिमा

न्यूज अपडेट महेनद्रनगर, १४ भदौ कञ्चनपुरस्थित कलुवापुर–बेलौरी सडकको निर्माण कार्य सुस्त गतिमा भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा समेत रहेको उक्त सडकखण्डको निर्माण कार्य सुस्त गतिमा भइरहेको हो । करिब चार वर्ष अगाडिदेखि दुई वटा छुट्टाछुट्टै प्याकेजमा निर्माण भइरहेको उक्त सडकले गति लिन सकेको छैन । पूर्वाधार कार्यालय कञ्चनपुरले जानकारी दिएको […]

Continue Reading

आइतबार भक्तपुरमा संंक्रमित कहाँ कति ?

न्यूज अपडेट भक्तपुर, १४ भदाै भक्तपुर जिल्लामा आइतबार ३६ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भक्तपुर नपाका ७ जना पुरुष र ७ जना महिला, चाँगुनारायण नपाका ८ जना पुरुष, मध्यपुर थिमि नपाका ६ पुरुष र ५ महिला तथा सुर्यबिनायक नपाका १ जना पुरुष र १ महिला छन् । संक्रमितको क्रमावली यसप्रकार छन्ः […]

Continue Reading

स्थायी रुपमै हट्यो एटीएम सेवा शुल्क, सबै डिजिटल पेमेन्टलाई निःशुल्क बनाइने

न्यूज अपडेटकाठमाडाैं, १४ भदाै एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेशिनबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै त्यसरी एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गरेर पैसा निकाल्दा लाग्ने शुल्कलाई स्थायी रुपमै हटाइदिएको हो । यस अघि राष्ट्र […]

Continue Reading

अनलाइन बैठकमार्फत कीर्तिपुरमा भक्तपुर काण्डको भर्त्सना

न्यूज अपडेट कीर्तिपुर, १४ भदौ नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा शनिबार अनलाइन माध्यमबाट भदौ ९ गते ‘भक्तपुर काण्ड’ को भर्त्सना गरेकाे छ । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले लेनिनवादी शिक्षाअनुरूप पञ्चायती व्यवस्थाको निर्वाचन उपयोग गरेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिले निःस्वार्थ भावनाले जनताको सेवा गरेको बताए । उनले पार्टीको निर्देशनमा ‘पञ्चायत’ पत्रिका […]

Continue Reading