भदौ १६ देखि शर्तसहित नियमित उडान

न्यूज अपडेट काठमाडाैं, ५ भदाै साउदी अरव, कुवेत, कतार लगायतअन्य मुलुकबाट नियमित उडान नहुने सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु […]

Continue Reading

कोरोना कारण एकै दिन थप ११ जनाको निधन

न्यूज अपडेट काठमाडाैं, ५ भदाै विश्वव्यापी महामारीको रुपम रहेको कोरोना भाइरस संक्रमणबाट एकै दिन ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक महिला सहित ११ जनाको निधन भएको जनाएको छ ।मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला […]

Continue Reading

काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, ५ भदाै सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसको संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। यस्तै बैठकले अन्तर जिल्ला […]

Continue Reading

२४ घन्टायता कुन जिल्लामा कति संक्रमित थपिए?

न्यूज अपडेट काठमाडाैं, ५ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। गत २४ घण्टामा ८ सय ३८ जना भेटिएसँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको हो।५० जिल्लाका २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ […]

Continue Reading

एक जना कोरोना पोजिटिभ पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ५ भदाै पीसीआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको एक जना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने गरेकाे जनाएको छ। मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पीसीआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड […]

Continue Reading

स्वास्थ्य सामग्री खरिद : पैसा माग्दै ओम्नी पुग्यो सर्वोच्च, छलफलमा आउन आदेश

न्यूज अपडेट काठमाडाैंं, ५ भदाै स्वास्थ्य सामाग्री खरिदमा सेटिङ गरी अनियमितता गरेको आरोप लागेको ओम्नी समूहले क्षतिपूर्ति मागदाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको खुलेको छ। ओम्नी समूहअन्तर्गतको ओबिसिआई प्राइभेट लिमिटेडका तर्फबाट अमिर लामिछानेले सर्वोच्चमा भदौ २ गते रिट दायर गरेका हुन्। सो रिटमाथि सुनुवाई गर्दै बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने […]

Continue Reading

भक्तपुरमा १५ सहित काठमाडौं उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ५ भदाै काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजारभन्दा बढी, आज ८३८ जना थपिए

न्यूज अपडेट काठमाडाैं, ५ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ।पछिल्लो २४ घण्टामा […]

Continue Reading

सशस्त्र प्रहरी अस्पतालमा काठमाडौंका एकसहित दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ५ भदाै काठमाडौंमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा काठमाडौं बालुवाटार र राजविराजका गरी दुई कोरोना संक्रमितको मृत्यु भएको हो। बालुवाटारका ७६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रहरी उपरिक्षक डा प्रवीण नेपालले बताए। अस्पतालमा भर्ना भएको एक घण्टामै उनको मृत्यु […]

Continue Reading

कानुन व्यवसाय कति आवश्यक ? कि अति-आवश्यक !

न्यूज अपडेट काठमाडाैं, ५ भदाै “सोह्रखुट्टे पुलिसले समायो हजुर मेरो छोरोलाई, भेटिदिन पर्‍यो ” अधिवक्ता दाजुलाई फोनमा कसैले भन्दैथ्यो। दाजु भन्दै हुनुहुन्थ्यो, “हुन्छ, म भेटेर वस्तुस्थिति बुझ्छु, मुद्धा भए म हेर्छु।” लगत्तै अर्को फोन आउँछ, “हजुर मलाई ७३ नं बाट धरौटीमा छुटाइदिन पर्‍यो“। एउटा कानुन व्यवसायीलाई यसरी मुद्धा हेरिदिन पर्‍यो  भनि फोन आउनु नौलो कुरै होइन। संविधानले समेत आफुले […]

Continue Reading