‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रम

न्यूज अपडेट भक्तपुर, ३२ साउन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनताबाट चुनिएको सरकारले जनताप्रतिको आफ्नो कर्तव्य तथा जिम्मेवारी बहन नगर्दा सर्वसाधारण जनताले दुःख पाएको बताए । उनले देशमा असन्तुलित विकासले जनसंख्या काठमाण्डौ उपत्यका केन्द्रीत हु“दा विषम परिस्थितिले विकराल रुप लिने र सोको व्यवस्थापन असंभव हुने भएकोले सन्तुलित विकासमा जोड […]

Continue Reading

दुई महिला कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३२ साउन कोरोना भाइरस महामारीका कारण मोरङमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७वर्षीया महिला र मोरङ तिनपैनी ५० वर्षीया महिला रहेकी छन् । ५७ वर्षीया महिलाको शनिबार राति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो ।उनको गत विहीबार गरिएको पिसिआर परीक्षणमा […]

Continue Reading

साउन ३१ देखि काठमाडौँमा के-के गतिविधि गर्न पाइँदैन ?

न्यूज अपडेट काठमाडाैं, ३२ साउन काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै […]

Continue Reading

१ सय २ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा 

न्यूज अपडेट काठमाडाैं, ३२ साउन देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। चार जना भेन्टिलेटर सहित १ सय २ जना संक्रमित आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा चार जना भेन्टिलेटर र ४६ जना संक्रमित आइसियुमा उपचाररत छन्। प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र […]

Continue Reading

पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु (मृतकको विवरण सहित) 

न्यूज अपडेट काठमाडाैं, ३२ साउन गत २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय २ पुगेको छ। कपिलवस्तु, पर्सा र धनुषाका १÷१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय एक पुरुषको उपचारको […]

Continue Reading

काठमाडौं उपत्यकामा ९८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३२ साउन गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९/९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बीध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता […]

Continue Reading

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,०१९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३२ साउन काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

२०७७ साउन ३२ गते आइतवारको राशिफल

न्यूज अपडेट भक्तपुर,३२ साउन मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । […]

Continue Reading