कोरोनाबाट ८ जनाको मृत्युभएसँगै मृत्यु संख्या १८०, थपिँदैछन् गम्भीर बिरामी

न्यूज अपडेट काठमाडाैं, १० भदाै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाराका दुई जना तथा काठमाडौं, भक्तपुर, कैलाली, महोत्तरी, बाँकेमा एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ । काठमाडौंका ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । […]

Continue Reading

सांँढे २४ करोडको लगानीमा चितवनमा चकलेट उद्योगकाे स्थापना हुने

न्यूज अपडेट चितवन, १० भदौ चितवनमा सांँढे २४ करोडको लगानीमा राप्ती नगरपालिकामा चकलेट उद्योग स्थापना गर्ने तयारी गरिएको छ । वागमती प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा उक्त उद्योग स्थापना गर्न लागिएको हो । राप्ती नगरपालिका वडा नम्बर ७ को साना किसान तथा कृषि सहकारीको जग्गालाई उद्योग स्थापनाका लागि छनोट गरिएको छ । दूधको उत्पादनलाई […]

Continue Reading

भारततर्फ तस्करी गर्न लागिएको १७५ बोरा सेतो मटर बरामद

न्यूज अपडेट राजविराज, १० भदौ सप्तरी प्रहरीले बुधबार बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा १ सय ७५ बोरा सेतो मटर सप्तरी प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर तीन वटा सानो […]

Continue Reading

अझ नियन्त्रण बाहिर कोभिड १९

न्यूज अपडेट भक्तपुर, १० भदौ सरकारले बन्दाबन्दी घोषणा गरेको पहिलो चरणको बन्दको समयमा एक दुई जना बाहेक नेपालमा कोरोना भाइरस संक्रमण भएको देखिएन । तर दोस्रो चरणको बन्द भइरहेको बखत भने बत्तीस हजार भन्दा बढी नेपालीहरुमा यो रोगको संक्रमण फैलिसकेको छ । पहिलो कुरा त सरकारले लकडाउन खुकुलो पार्नु हुने थिएन । मित्र राष्ट्र भारतबाट […]

Continue Reading

भक्तपुर जिल्लामा २२ जना संक्रमित, बालकोटमा ३ महिने शिशु पनि

न्यूज अपडेट भक्तपुर, १० भदाै बुधबार भक्तपुर जिल्ला सुर्यबिनायक नपा बालकोटमा उल्लेख्य सङ्ख्यामा कोभिड–१९ का सङ्क्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार बालकोटका ८ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना ३ महिने शिशु र ७ वर्षका बालक पनि रहेका छन् । बालकोटका ५८ वर्षका पुरुष, ५३ […]

Continue Reading

बाबु गुमाएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १० भदाै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ । अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको […]

Continue Reading

१४ जना भेन्टिलेटरमा सहित १ सय ७० कोरोना संक्रमित आइसियुमा

न्यूज अपडेट काठमाडाैं, १० भदाै देशभर १ सय ७० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १४ जना भेन्टिलेटर र १ सय ५१ जना आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा सबैभन्दा धेरै ७१ जना संक्रमित आइसियुमा छन्। भेन्टिलेटरमा रहने संक्रमितको संख्या पनि सबैभन्दा धेरै बागमती प्रदेशमै रहेको मन्त्रालयले जनाएको छ। […]

Continue Reading

लक्षण नभएका संक्रमितलाई १४ दिन बढी अस्पतालमा राखे स्वास्थ्य मन्त्रालयले खर्च नब्यहोर्ने

न्यूज अपडेट काठमाडाैं, १० भदाै स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड-१९ भई भर्ना भएका लक्षण नभएका संक्रमितलाई १४ दिनभन्दा बढी अस्पताल राखे सोधभर्ना नगर्ने जनाएको छ। मन्त्रालयले सबै कोभिड अस्पतालहरुलाई  संक्रमितलाई १० दिनमा पिसिआर परीक्षण गरि डिस्चार्ज गर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले भदौ ८ गते यस्तो निर्देशन सहितको पत्राचार गरेको छ। मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन […]

Continue Reading

अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज

न्यूज अपडेट काठमाडाैं, १० भदाै सरकारले अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्रमाणपत्र तहभन्दा तलका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको हो। आयोगको साउन ३० गते बसेको बैठकले उक्त निर्णय […]

Continue Reading

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १० भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र ८ सय ८५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४७ जिल्लाका २ सय ९९ महिला र ५ सय ८६ पुरुष गरी ८ सय ८५ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर […]

Continue Reading