१३५ जना कोरोना संक्रमितको आइसियुमा र १२ जनाको भेन्टिलेटरमा उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, ६ भदाै केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। १२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक […]

Continue Reading

देशभर ३९१६ कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ६ भदाै कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार शनिबार देशभर ३ हजार ९ सय १६ जना संक्रमित होम आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार १ सय ८२ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ६ भदाै पछिल्लो २४ घण्टामा थप १ सय ३६ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। नेपालमा हालसम्म १८ हजार ३ सय ५० उपचारपछि निको भएका छन्।  मुस्ताङ, म्याग्दी र हुम्ला गरी ३ जिल्लामा संक्रमित […]

Continue Reading

६ वर्षीया बालिकासहित थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ भदाै नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ। ६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १/१ जना […]

Continue Reading

भक्तपुरमा ५० सहित काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै २१६ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ६ भदाै काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ। काठमाडौंमा २ हजार ४५३, […]

Continue Reading

नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३१,११७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ। पछिल्लो २४ […]

Continue Reading

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे भदाै ८ देखि राष्ट्रिय परिसंवाद हुने

न्यूज अपडेट काठमाडाैं, ६ भदाै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम यही भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट आयोजना गर्न लागेको छ । नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरुलाई […]

Continue Reading

शैक्षिक विभेद हटाई वैकल्पिक शिक्षणलाई शैक्षिकसत्रको रूपमा मान्यता नदिई उपयुक्त शैक्षिक योजना निर्माण र कार्यान्वयनमा ल्याउन पहल गराैं

न्यूज अपडेट भक्तपुर, ६ भदाै मानिस जन्मिएदेखि मृत्य पर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई शिक्षा भन्नु शिक्षाको व्यापक अर्थ हो । व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक तथा मानसिक आदि सम्पर्ण पक्षको सर्वांगिण विकास गराउनु नै शिक्षाको वास्तविक अर्थ हो । हिन्दु दर्शन अनुसार कुनै काम गर्नका लागि योग्य हुने वा पारंगत हुने इच्छा नै […]

Continue Reading

उपत्यकामा क्‍वारेन्टाइन व्यवस्थापन गर्न एकीकृत समिति गठन

न्यूज अपडेट काठमाडाैं, ६ भदाै सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै क्‍वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय गरेको छ। उपत्यकामा क्वारेन्टाइन निर्माण गर्न एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय सरकारले गरेको हो। सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उपत्यकाका तीनै जिल्लामा संक्रमणको […]

Continue Reading

इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

न्यूज अपडेट एजेन्सी, ६ भदाै युरोपा लिगको गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै सेभियाले उपाधि जितेको छ। फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ को संघर्षपूर्ण जित निकाल्दै सेभियाले छैटौं पटक युरोपा लिग च्याम्पियन बनेको हो। सेभियाको जितमा लुक डी जोङले २ गोल गर्दा इन्टरका रोमेलु लुकाकुले १ गोल आत्मघाती गरे। त्यस्तै इन्टरका लागि लुकाकु […]

Continue Reading