संक्रमित भनी चौध जनालाई घरबाट निकालियो

न्यूज अपडेट भक्तपुर, १२ भदाै कोभिड–१९ संक्रमित भएको भन्दै एकै घरमा बस्दै आएका चौध जना व्यक्तिलाई स्थानीयले जबरजस्ती घरबाट निकाली आइसोलेसन केन्द्रमा पठाएपछि जबरजस्ती गर्ने व्यक्तिहरूमाथि प्रहरीले कारबाही थालेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा एउटै घरमा बस्ने केही व्यक्तिमा कोभिड–१९ पुष्टि भए पछि सो घरमा बस्ने सबै चौध जना व्यक्तिलाई उनीहरूको […]

Continue Reading

भक्तपुर जिल्लामा शुक्रबार कहाँ कति संक्रमित ?

न्यूज अपडेट भक्तपुर, १२ भदाै शुक्रबार भक्तपुरका ५३ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जानकारी दिएको छ । तीमध्ये सबभन्दा बढी मध्यपुर थिमि नपामा १५ महिला र ६ पुरुष छन् । त्यस्तै सुर्यबिनायक नपामा ८ महिला र १० पुरुष, भक्तपुर नपाका २ महिला र १ जना पुरुष र चाँगुनारायण नपाका १ […]

Continue Reading

१६९ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, १२ भदाै पछिल्लो २४ घन्टामा थप १ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा २० हजार २ सय ४२ जना संक्रमित उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा […]

Continue Reading

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १२ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। गत २४ घण्टामा मात्र ९ सय २७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ३४ महिला र ५ सय ९३ पुरुष गरी ९ स २७  जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ भदाै नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ। ११ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ५६ र ६५ वर्षीया महिला, भक्तपुरमा […]

Continue Reading

केन्द्रीय अस्पतालहरुमा १ हजार, प्रादेशिक र स्थानीय तहमा ५ हजार शय्या थप

न्यूज अपडेट काठमाडाैं, १२ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारका लागि केन्द्रमा एक हजार शय्या थप गरेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले अस्पतालमा बेड संख्या बढाएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित कोरोना बिफिङमा प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरिएको पनि जानकारी दिए। उनले अस्पताल नभएका […]

Continue Reading

काठमाडौं उपत्यकामा एकै दिन ४१५ जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १२ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा एकै […]

Continue Reading

नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३६,४५६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ। शुक्रबार […]

Continue Reading

अब प्राधिकरणबाटै उद्दार उडानकाे अनुमति

न्यूज अपडेट काठमाडाैं, १२ भदाै उद्दार उडानमा एकद्वार प्रणाली लागू हुने भएको छ । हेलिकप्टर सञ्चालकहरुले उद्दार उडानको अनुमति दिने क्रममा एकद्वार प्रणाली नहुँदा समयमा नै उद्दार गर्न नसकिएको गुनासो गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्दार उडानमा एकद्वार प्रणाली लागू गर्नेबारे छलफल चलाएको हो ।अब यसरी दिइनेछ अनुमति हिमाली तथा पहाडी जिल्लामा […]

Continue Reading

सरकारी दोधारे नीतिका कारण व्यवसायीका मालसामान बाटोमै अलपत्र, नाकामै रोकियो सयौं ट्रक

न्यूज अपडेट काठमाडाैं, १२ भदाै सरकारले जारी राखेको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीको सयौं ट्रक मालसामान बाटोमै अलपत्र परेका छन् । भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएका उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी बस्तुहरु निषेधाज्ञाका कारण गन्तव्यमा पुर्याउन नसक्दा लामो समयदेखि बाटोमै अलपत्र परेका हुन् । राजस्व संकलनका लागि भान्सार नाकाबाट उद्योग व्यवसायीलाई तत्काल सामान […]

Continue Reading