पिसिआर परीक्षणमा बढी शुल्क लिने यी ८ अस्पताल र ल्याबको अनुमति खारेज गर्ने चेतावनी

न्यूज अपडेट काठमाडाैं, १४ असाेज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको भन्दा बढी पिसिआर परीक्षणको शुल्क लिने ८ अस्पताल र ल्याबलाई परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएको छ। गुणस्तर मापन तथा नियमन महाशाखाले बढी शुल्क लिने ल्यावबारे मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार यस्तो निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ह्याम्स अस्पताल, […]

Continue Reading

बुधबार  जिल्लागत रूपमा कति संक्रमितकाे स्थिति 

न्यूज अपडेट काठमाडाैं, १४ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय ५९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, झापामा १९, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा ९८, संखुवासभामा १ र सुनसरीमा ३८ जनामा कोरोना […]

Continue Reading

१० हजार ८ सय ४ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १४ असाेज  देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार २० हजार ८ सय ९१ जना संक्रिय संक्रमितमध्ये १० हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ५ सय ५५ […]

Continue Reading

२ सय ३१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १४ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ३१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३० जना भेन्टिलेटरमा र २०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ असाेज नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ। ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, […]

Continue Reading

काठमाडाै‌ं उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २४१६० पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ। काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा  १ हजार १२७ […]

Continue Reading

स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

न्यूज अपडेट भक्तपुर पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मिति २०७७ असोज १५ गतेदेखि सञ्चालन हुने वैकल्पिक विधिबाट हुने स्नातक÷स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मंगलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ को […]

Continue Reading

देशभरका सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा

न्यूज अपडेट काठमाडाैं, १३ असाेज नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन बढ्दो क्रममा छ। पछिल्ला दिनमा औसत रुपमा एक हजारभन्दा बढी संक्रमित देखिन थालेका छन्। देशभर संक्रमितको अवस्था हेर्दा संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका तीन जिल्लामा देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार देशभर भेटिएका १ हजार ३५१  संक्रमितमध्ये ८१७ […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १३ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को  इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा  ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना छ। […]

Continue Reading

२ सय ४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १३ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३४ जना भेन्टिलेटरमा र २१३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading