काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २० साउन मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १  र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ। मंगलबार देशभर २५९ संक्रमित थपिएका […]

Continue Reading

उपत्यकामा मंगलबार साँझसम्म ८० जनामा कोरोना संक्रमण, एक तिहाई बाहिरबाट आएका

न्यूज अपडेट काठमाडाैं, २० साउन संक्रमितको संख्या बढ्दा व्यवस्थापनमा कठिनाई मंगलबार साँझ ७ बजेसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा  ८० जना कोरोना भाइरसको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी समेत रहेको छन्। बाँकी संक्रमितहरुमध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएका हुन्। तीमध्ये पनि प्रदेश […]

Continue Reading

यस वर्षको सापारु शान्तिपूर्ण तथा औपचारिकतामा सम्पन्न

न्यूज अपडेट भक्तपुर, २० साउन प्रत्येक वर्ष रमाइलोपूर्वक मनाइरहेको गाइजात्रा यसपाली विश्वमहामारी कोरोना भाइरसका कारण खल्लो लागेको छ । यद्यपि भक्तपुरमा नगरपालिकाका आह्वानलाई सबैले आत्मसात गरेका कारण सामान्य र औपचारिकतामै मनाएको छ । अति शान्तिपूर्ण भएर होला, स्थानीय बृद्धबृद्धाहरु यसपालीको गाइजात्रामा कानै हलुका भएको टिप्पणी गरेका छन् । तर, युवापीढी भने घिन्ताङघिसी खेःल्न नपाएका कारण […]

Continue Reading

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २० साउन पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो सँगै संक्रमितको २१,०००९ संख्या पुगेको बताएका छन् । त्यस्तै मंगलबार ६५ जना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै घर फर्किनेको […]

Continue Reading