काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १७ साउन शनिबार काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ५ जना र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंमा १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका ६ जनामा संक्रमण भएको पाइएको […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार ३१५ जना थपिए

न्यूज अपडेट काठमाडाैं, १७ साउन नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा […]

Continue Reading

कोरोनाको उच्च जोखिममा परेको काठमाडौं उपत्यकामा लकडाउनको सम्भावना !

न्यूज अपडेट काठमाडाैं, १७ साउन सरकारले करीब ४ महीना लामो लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । पछिल्लो केही दिनयता संक्रमितको संख्या तीव्र वृद्धि भएसँगै काठमाडौं उपत्यका दिनदिनै खतरापूर्ण अवस्थामा प्रवेश गर्ने चरणमा छ । कोरोना संक्रमणको सम्भावना पूर्णरुपमा अन्त्य भएजसरी उच्च जनघनत्व भएको उपत्यकामा सवारीसाधानसहितको लकडाउन खुला गरिँदा तथा बाहिरबाट […]

Continue Reading

राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानबारे अन्तरक्रिया

न्यूज अपडेट भक्तपुर, १७ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानसम्बन्धी शुक्रबार अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय परिचय पत्र वितरण नागरिकतासँग जोडिएको संवेदनशील विषय भएको हुँदा नक्कली नागरिकता र दोहोरो परिचय पत्र लिनेहरुबाट […]

Continue Reading

गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउन वडाबासी भेला

न्यूज अपडेट भक्तपुर, १७ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिन प्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने सम्बन्धमा शुक्रबार वडाबासी भेला कार्यक्रम भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रुपमा धनी […]

Continue Reading

चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ

न्यूज अपडेट काठमाडाैं, १७ साउन चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् । […]

Continue Reading

सामाजिक दूरी कायम गर्दै बकर ईद मनाउन राष्ट्रिय मदरसा संघ नेपालको आग्रह

न्यूज अपडेट काठमाडाैं, १७ साउन मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते  शनिबारका दिन मनाइने भएको छ । राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद […]

Continue Reading

वीरगञ्जमा प्रतिनिधि सभासहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, १७ साउन वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक […]

Continue Reading

२०७७ साल साउन १७ गते शनिवारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, १७ साउन मेष :(चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ): अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । शुभ कार्यको चर्चा चल्ने छ । बन्द व्यापार पेशा व्यवसायको क्षेत्रमा उच्चती र प्रगतिको वातावरण बन्ने छ । विशेष यात्राको सम्भवना रहनुका साथै आत्मिय मित्रताको भेट हुने छ । पेशा व्यवसायको क्षेत्रमा उच्चती प्रगतिकाचे वातावरण बन्ने छ । बृष […]

Continue Reading

नेपाल थप २२४ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १७ साउन शुक्रवार पछिल्लो २४  घण्टा मुलकमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९,७७१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै २४ घण्टामा १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार […]

Continue Reading