काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३० साउन शुक्रबार काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्। शुक्रबार देशभर ५९४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको […]

Continue Reading

२४ घन्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ३० साउन पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ […]

Continue Reading

नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५,५५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३० साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

अख्तियारमा कसरी छिर्‍यो कोरोना? के भन्छन् पोजिटिभ देखिएपछि प्रमुख आयुक्त घिमिरे?

न्यूज अपडेट काठमाडाैं, ३० साउन   ‘एकजना संवैधानिक निकाय प्रमुखलाई कोरोना लाग्यो।’ २७ साउनका दिन स्वास्थ्य मन्त्रालयको ‘कोरोना ब्रिफिङ’ अघि नै सामाजिक सञ्जालहरुमा सूचना चुहिसकेको थियो। नभन्दै यो ‘हल्ला’ सत्य ठहरियो। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे नेपालमा अहिलेसम्मका कोरोना संक्रमितमध्ये ‘हाइ-प्रोफाइल’ व्यक्ति हुन्। अख्तियार दुरुपयोगबारे अनुसन्धान र मुद्दाको प्रक्रियामा अघि सर्ने एउटा […]

Continue Reading

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

न्यूज अपडेट सिन्धुपाल्चाेक, ३० साउन सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर […]

Continue Reading

कोशी अस्पतालमा कोरोनाका कारण ३० वर्षीय युवकको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३० साउन कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बिहिबार बेलुका आइसोलेसनमा मृत्यु भएको हो । उनको कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरका […]

Continue Reading

कालिकोटको महावैमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

न्यूज अपडेट कालिकाेट, ३० साउन कालिकोटका महावै गाउँपालिका- ३ नकुमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । पहिरोमा घर पुरिँदा राजबहादुर विष्ट वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। बिहीबार राति […]

Continue Reading

२०७७ साउन ३० गतेकाे राशिफल

न्यूज अपडेट भक्तपुर, ३० साउन मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा सात्विक बिचारहरू […]

Continue Reading