राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने

न्यूज अपडेट काठमाडाैं, २२ साउन कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणका सहभागी उद्योगरव्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना […]

Continue Reading

विदेशमा अलपत्र परेका एकहजार ३ सयभन्दा बढी नेपाली स्वदेश फिर्ता

न्यूज अपडेट काठमाडाैं, २२ साउन विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड(१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ […]

Continue Reading

लेवनानको राजधानी बेरुतमा एकहप्ताको लागि संकटकाल घोषणा

न्यूज अपडेट एजेन्सी, २२ साउन मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले एक हप्ताका लागि घोषणा गरेको हो । हाल अहिले त्यहाँको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो । उक्त विस्फोटमा परी […]

Continue Reading

यामाहा शोरुममा काम गर्ने सात जनामा देखियो कोरोना

न्यूज अपडेट काठमाडाैं, २२ साउन त्रिपुरेश्वरको यामाहा शोरुम एमएडब्लु इन्टरप्राइजेजका यामाहा (मोरङ अटो वर्क्स्) का सात जना स्टाफमा कोरोना देखिएको छ । स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु इन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाडौँ प्रयोगशालामा परीक्षणमा गर्दा रिपाेर्ट पोजेटिभ आएको हो । ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ […]

Continue Reading

राति ९ बजेदेखि विहानको ५ बजे सम्म आवतजावतमा राेक

न्यूज अपडेट काठमाडाैं, २२ साउन सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमामा रोक लगाएको छ । काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ । […]

Continue Reading

विधिसम्मत पार्टी सञ्चालन गर्न नेकपा नेताहरूको माग

न्यूज अपडेट काठमाडाैं, २२ साउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताएको छ । उनले जारी विवाद पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताएको हो । बुधबार पार्टीसम्बद्ध सञ्चारकर्मीसँग राजधानीको एक पार्टी प्यालेसमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय […]

Continue Reading

२०७७ साल साउन २२ गते बिहीवार 

न्यूज अपडेट भक्तपुर, २२ साउन मेष   ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइदलेखाइमा मन जाने छ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । परिवारबाट साथ र समर्थन जुट्ने छ । बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विशेष सहयोग […]

Continue Reading