हेटौंडामा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट हेटाैंडा, ३ भदाै बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । मंगलबार राति मृत्‍यु भएकी हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षकी वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् । मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना […]

Continue Reading

कोरोना संक्रमणका कारण वीरगञ्ज र धरानमा गरी ३ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३ भदाै कोरोना भाइरस संक्रमणका कारण बुधबार पर्साको वीरगञ्‍जमा दुई जना र धरानमा एक जना गरी तीन जनाको मृत्यु भएको छ । वीरगञ्‍जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभिड […]

Continue Reading

काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि निषेधाज्ञा

न्यूज अपडेट काठमाडाैं, ३ भदाै काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर […]

Continue Reading

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

न्यूज अपडेट काठमाडाैं, ३ भदाै राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या २ करोड २० लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, ३ भदाै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २० लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २० लाख ५९ हजार ३ सय जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५४ लाख ८१ […]

Continue Reading

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ११६ पुग्यो

न्यूज अपडेट ललितपुर, ३ भदाै पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो। साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमित ११६ जनाको मृत्यु भएको छ।

Continue Reading

रोम जल्‍दा निरो बाँसुरी बजाइरहेका थिए, ट्रम्प गल्फ खेल्दैछन्

न्यूज अपडेट एजेन्सी, ३ भदाै अमेरिकामा चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विभिन्न टिप्पणी र आलोचना हुन थालेका छन् । हालै डेमोक्रेटिक पार्टीको अधिवेशनको क्रममा सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पमाथि कडा आलोचना गरे । स्यान्डर्सले ट्रम्पलाई अमेरिकामा लोकतन्त्रका लागि नै खतरा व्यक्तिको रुपमा चित्रित गरे । यस्तै विज्ञानलाई ट्रम्पले गर्ने उपेक्षाले अर्थ व्यवस्था र अमेरिकीको जीवन […]

Continue Reading

अछाममा भिषण बाढी-६ जनाको शव भेटियो, दर्जनौं वेपत्ता

न्यूज अपडेट अछाम, ३ भदाै अविरल वर्षासँगै आएको बाढीका कारण अछाम जिल्लामा दर्जनौं घर बगाएको छ । बाढीका कारण दर्जर्नाै व्यक्तिहरु वेपत्ता भएका छन् भने ६ जनाको शव फेला परेको छ । बाढीले घर, खेत र पुल बगाएको छ । जिल्लाको रामारोशन गाउँपालिकामा अहिले सम्म ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला […]

Continue Reading

आज कुशेऔंशी, पिताको सम्मान र सम्झना गरिँदै

न्यूज अपडेट काठमाडाैं, ३ भदाै आज कुशेऔंशी । घरघरमा पवित्र वनस्पति कुश ग्रहण गर्नुका साथै जन्म दिने पिताको सम्मान गरी यो पर्व मनाइँदै छ । साथै आजै नेपाली साहित्यका युवाकवि मोतिराम भट्टको जन्मजयन्ती पनि मनाइँदैछ । भाद्रकृष्णपक्षको औंशी तिथिलाई लोकमा कुशेऔशी भन्ने गरिन्छ । यस दिनमा देवकार्य र पितृकार्यमा नभईनहुने कुश ग्रहण गरिन्छ । आज […]

Continue Reading

वि.सं.२०७७ भदौ ३ गते बुधवारको राशिफल

न्यूज अपडेट भक्तपुर, ३ भदाै वि.सं.२०७७ भदौ -३,बुधवार,ई.सं.२०२० अगष्ट-१९,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा, प्रमादी, दक्षिणायन, वर्षा,भाद्र कृष्णपक्ष तिथि -औंसी , ०८:०९ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-मघा, २८:०१ बजे उप्रान्त पूर्वफाल्गुनी, योग-परिघ , २३:४७ बजे उप्रान्त शिव, करण- नाग  ०८:०९ बजेदेखि किंस्तुघ्न , १९:२० बजे उप्रान्त तैतिल,चन्द्रराशि-सिंह,आनन्दादि योग-चर, सूर्योदय- ५:३७, सूर्यास्त-१८:३६, दिनमान-३२ घडी २८ पला , व्रत/पर्व– कुशे औंसी […]

Continue Reading