साेमबार मध्यपुरमा मात्रै २४ जनामा काेराेना संक्रमण, सतर्क हुन अपिल

न्यूज अपडेट भक्तपुर, १५ भदौ सोमबार भक्तपुर जिल्लामा ४१ जना मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपामा १६ पुरुष र ८ महिला, सुर्यबिनायक नपामा ४ महिला, भक्तपुर नपामा २ पुरुष र चाँगुनारायण नपामा २ पुरुष र ३ महिलामा कोभिड–१९ पुष्टि भएको हो । संक्रमितमध्ये ४ जनामा […]

Continue Reading

चिकित्सकको लाइसेन्स परीक्षा भदौ २० गते सञ्चालन हुने

न्यूज अपडेट काठमाडाैं, १५ भदाै निश्चित मापदण्ड पूरा गरेर मात्र परीक्षा दिन पाइने नेपाल मेडिकल काउन्सिलले लिँदै आएको चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा भदौ २० गते सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको भन्दै काउन्सिलले यही २० गते परीक्षा सञ्चालन गर्न लागेको हो। भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि […]

Continue Reading

१ सय ४८ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटर उपचार गराउँदै

न्यूज अपडेट काठमाडाैं, १५ भदाै कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढिरहेको थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ सय ४८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार १६ जना भेन्टिलेटरमा र १३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

सोमबार कुन जिल्लामा कति संक्रमित थपिए?

न्यूज अपडेट काठमाडाैं, १५ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। गत २४ घण्टामा ८ सय ९९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ३ महिला  ५ सय ९६ र पुरुष गरी ८ सय ९९ संक्रमित भेटिएका हुन्। प्रदेश १ को ओखलढुंगा, खोटाङमा १÷१, झापामा ५, […]

Continue Reading

७ हजार १ सय २१ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १५ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। देशभरका १७ हजार ८ सय २२ जना संक्रिय संक्रमितमध्ये सोमबार ७ हजार १ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार ५५ जना होम आइसोलेसनमा […]

Continue Reading

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १५ भदाै नेपालमा एकै दिन थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको छ। ७ वटा जिल्लाका एक बालिका, दुई महिला र  चार पुरुष गरी सात संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा महोत्तरीका […]

Continue Reading

सोमबार ५८८ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १५ भदाै पछिल्लो २४ घण्टामा देशभर ५८८ व्यक्ति संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर हालसम्म २१ ह्जार २ सय १० जना व्यक्ति संक्रमणमुक्त भएको जानकारी दिए। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ सहित देभभर ८९९  जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या  ३९ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १५ भदाै सोमबार काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२, ललितपुरका ६५९ र भक्तपुरमा ५४३ […]

Continue Reading

नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३९,४६० पुग्यो

न्यूज अपडेट काठमाडाैं, १५ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। सोमबार […]

Continue Reading

नेपालमा पहिलो पटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १५ भदाै नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको  छ। महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो। मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ […]

Continue Reading