भक्तपुर काण्डः पञ्चायतको योजनाबद्ध षड्यन्त्र

न्यूज अपडेट काठमाडौं, ११ भदौ नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड विषयक प्रवचन कार्यक्रम अनलाइन जुममार्फत बिहिबार भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको बताउँदै सर्जमिन एकतर्फी गरिएको र जिल्ला अदालतमा मुद्दा नगरी विशेष अदालतमा गरिनु संविधान र […]

Continue Reading

चार दिने राष्ट्रिय परिसंवादः विपद्पछिको पुनर्निर्माणमा नयाँ आयाम थप

न्यूज अपडेट काठमाडौं, ११ भदौ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदान-प्रदान गर्न आयोजना गरेको चार दिने राष्ट्रिय परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । भर्चुवल माध्यमबाट गरिएको परिसंवादमा निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत र सुशासनका विभिन्न पक्षमा नेपाली र विदेशी अनुसन्धानकर्ताका ५८ वटा अनुसन्धानपत्र […]

Continue Reading

कुलमानले भने- म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस्

न्यूज अपडेट काठमाडाैं, ११ भदाै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेका छन् । ‘मेरो […]

Continue Reading

बासँघारीमा सवारी दुर्घटनामा एकको निधन

न्यूज अपडेट भक्तपुर, ११ भदाै बिहीबार दिउँसो २ः५५ बजे भक्तपुरको सुर्यबिनायक नपा वडा नं ९ अरनिको राजमार्ग बाँसघारीमा तेल बोकेको ट्याङकर र पानीको जार बोकेको गाडी आपसमा ठोकी दुर्घटना हुँदा एक व्यक्तिको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । जगातीबाट साँगातिर जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्याङ्कर र जगातीतिर […]

Continue Reading

स्वास्थ्य मन्त्रालयको कोभिड-१९फोकल पसर्नको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई

न्यूज अपडेट काठमाडाैं, ११ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको कोभिड-१९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई दिएका छन्। महानिर्देशकको जिम्मेवारीबाट उनलाई  सिसिएमसीको जिम्मेवारीमा लगिएको अढाई महिनापछि उनलाई कोभिड-१९ सँगै मन्त्रालयको नीति योजना र गुणस्तर महाशाखाको जिम्मेवारी दिइएको हो। सिसिएमसीको जिम्मेवारी पनि यथावत् राखिएको छ। स्वास्थ्यमन्त्री ढकालले बिहीबार मन्त्रीस्तरीय निणर्य सो […]

Continue Reading

बिहीबार ५६९ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घण्टामा थप ५ सय ६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा  २० हजार ७३ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्। […]

Continue Reading

थप आठ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ। आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा […]

Continue Reading

नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ। बिहीबार काठमाडौंमा […]

Continue Reading

जो बिडेन निर्वाचन जिते भने हाम्रो देश चीनको कब्जामा हुनेछ : राष्ट्रपति ट्रम्प

न्यूज अपडेट एजेन्सी, ११ भदाै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पदको चुनावको तयारी गरिरहेका छन्। ट्रम्पले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बिडेन र चीनलाई निशाना बनाएका छन्। अमेरिकी राष्ट्रपतिले आफ्नो ट्वीटमा लेखे, “चिनियाँ राज्य मिडिया र चिनियाँ नेताहरू बिडेनले” अमेरिकी चुनाव “जित्न चाहन्छन्। यदि त्यसो भयो (जुन यो हुँदैन) भने हाम्रो देश चीनको कब्जामा […]

Continue Reading