सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटियो

न्यूज अपडेट काठमाडाैं, २८ साउन सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध […]

Continue Reading

राष्ट्र बैंकका कर्मचारीमा कोरोना देखिएपछि मुद्रा विभाग सिल

न्यूज अपडेट काठमाडाैं, २८ साउन नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र […]

Continue Reading

पछिल्लो २४ घन्टामा ६४ जना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २८ साउन पछिल्लो २४ घन्टामा थप ६४ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। नेपालमा हालसम्म १६ हजार ७ सय २८ उपचारपछि निको भएका छन्। सोलुखुम्बु  संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा […]

Continue Reading

आज काठमाडौंमा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४

न्यूज अपडेट काठमाडाै., २८ साउन काठमाडौं उपत्यकामा बुधबार १४० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्। बुधबार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कुल […]

Continue Reading

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको […]

Continue Reading

छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या : गृहमन्त्री

न्यूज अपडेट काठमाडाैं, २८ साउन  गृहमन्त्री रामबहादुर थापा बादलले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छिमेकीको कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताएका हुन् । उनले छिमेकी भने पनि देशको नाम भने लिएनन् । ‘सीमा […]

Continue Reading

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

न्यूज अपडेट काठमाडाैं, २८ साउन कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । भदौ एक गतेदेखि नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी […]

Continue Reading

नेपाल प्रवेश गर्नेको पहिचान खुलाएर अभिलेख राख्न निर्देशन

न्यूज अपडेट काठमाडाैं, २८ साउन राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्ने गरी अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतसँग छलफल गरेपछि समितिले भारतीय सिमानामा हुने आवतजावतमा कडाइ गर्न र नेपाल प्रवेश गर्नेको पहिचान खुल्ने गरी अभिलेख राख्न […]

Continue Reading

जनकपुरका पूर्वमेयर गिरीको कोेरोनाका कारण मृत्यु

न्यूज अपडेट काठमाडाैं, २८ साउन कोरोना भाइरस महामारीका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरिको कोरोना भाइरस महामारीका कारण निधन भएको छ । होटेल रामाका सञ्चालक समेत रहेका ७२ वर्षीय गिरीको गए राति राजधानीको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । गिरी तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । गिरी २०४२ […]

Continue Reading

भक्तपुर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालको बिदाई

न्यूज अपडेट भक्तपुर, २८ साउन भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बुधवार बिदाई गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले अधिकृत बस्याललाई भादगाउँले टोपीका साथ भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप प्रदान गरी बिदाइ गरे । नगर प्रमुख प्रजापतिले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्न हौसला दिँदै उनलाई आगामी दिनहरुमा सफल कार्यकालको […]

Continue Reading