ललितपुरको बंगलामुखीलाई केन्द्र बनाएर ३.५ म्याग्निच्युडको भूकम्पको धक्का

न्यूज अपडेट ललितपुर, २१ साउन काठमाडौं: काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। ललितपुरको बंगलामुखी आसपास केन्द्र बनाएर अपराह्न ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको छ।

Continue Reading

काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २१ साउन बुधबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

Continue Reading

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ साउन वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको हो। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन […]

Continue Reading

नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२,३९० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना […]

Continue Reading

सिंहदरबार भित्र अनावश्यक भीडभाड गर्न रोक

न्यूज अपडेट काठमाडाैं, २१ साउन विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण अझै नियन्त्रण बाहिर रहेको छ । गत डिसेम्बर अन्तिममा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण हाल विश्वमा ७ लाख ४ हजाार भन्दा बढिले ज्यान गुमाइसकेका छन् । त्यस्तै १८ करोड ७० लाख ९ हजार भन्दा बढि यो भाइरसका संक्रमितहरु रहेका छन् । […]

Continue Reading

कोरोना महामारी रोक्न १५ जिल्लामा निषेधाज्ञा

न्यूज अपडेट काठमाडाैं, २१ साउन निषेधात्तापछि सुनसान पर्साको वीरगञ्ज कोरोना महामारी रोक्न देशका १५ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर […]

Continue Reading

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

न्यूज अपडेट वीरगंज, २१ साउन पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको […]

Continue Reading

कति छ कलेजोको महत्व? के काम गर्छ?

न्यूज अपडेट काठमाडाैं, २१ साउन कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो। यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ। आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो। वयस्क मानिसमा कलेजोको तौल अन्दाजी १.५ केजी हुन्छ। कलेजोका कोषिकाहरुलाई हेपाटोसाइट्स भनिन्छ। कलेजोलाई पाचन प्रणाली अन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य […]

Continue Reading

प्रधानमन्त्रीलाई विज्ञको सुझाव– पहिलेजस्तो देशभर लकडाउन नगरौँ, जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गरौँ

न्यूज अपडेट काठमाडाैं, २१ साउन संक्रमण धेरै भएका स्थानमा मात्र लकडाउन वा निषेधाज्ञा जारी गर्न पनि केही विज्ञको सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य विज्ञसँग गरेको छलफलमा अधिकांस विज्ञहरुले पहिलेजस्तो देशभर लकडाउन नगर्न सुझाव दिएका छन्। छलफलमा सहभागी विज्ञले जनस्वास्थ्यको मापदण्डको कार्यान्वयनमा जोड दिँदै संक्रमण धेरै भएका स्थानमा अवस्था हेरेर मात्र […]

Continue Reading

२०७७ साल साउन २१ गते वुधबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २१ साउन मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । पुनर्मिलनको योग रहेको छ । बृष ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विना प्रतिस्पार्धा फाइदा लिने योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागि […]

Continue Reading