कोरोना परीक्षणका लागि पिसिआर शुल्क परिमार्जन, नयाँ शुल्क ४४००

न्यूज अपडेट काठमाडाैं, १४ भदाै सरकारले कोरोना भाइरस परीक्षणमा तिर्नुपर्ने शुल्क परिमार्जन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अधिकतम शुल्क ४ हजार ४०० शुल्क तोकिएको बताए। पहिले एक जना व्यक्तिले पिसिआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ तिर्नुपथ्र्यो। उनले भने,‘बजारमा कीट लगायत परीक्षण सामग्रीको मुल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ भदाै पछिल्लो २४ घण्टामा देभभर १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१ पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। सुनसरीका ७४ वर्षिया, बाराका […]

Continue Reading

देशभर १६१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १४ भदाै कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १४ भदाै पछिल्लो २४ घण्टामा थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  २० हजार ८ सय २२ जना संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ […]

Continue Reading

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १४ भदाै आइतबार काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३७२, ललितपुरमा १२  र भक्तपुरमा ४५  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार  ४ सय २६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।

Continue Reading

नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ। आइबार […]

Continue Reading

भारतमा एकैदिनमा अहिलेसम्मकै अत्यधिक करिब ७९ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमित

न्यूज अपडेट एजेन्सी, १४ भदाै भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको छ । मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क […]

Continue Reading

संक्रमित बढ्याे भक्तपुर नगरमा

न्यूज अपडेट भक्तपुर, १४ भदाै शनिबार भक्तपुर नगरपालिकामा थप केही कोभिड–१९ का संक्रमित फेला परेका छन् । भक्तपुर नगरपालिकाले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ६ मा दुई जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । ५४ वर्ष र ३० वर्षका दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये ३० वर्षका पुरुषलाई भक्तपुर अस्पतालको आइसोलेसनमा […]

Continue Reading

सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो

न्यूज अपडेट सुर्खेत, १४ भदौ वीरेन्द्रनगर सिटी बसपार्क सञ्चालन नहुँदै भत्किएको छ । २०७३ सालदेखि निर्माण शुरु गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै बसपार्कभित्रको कालोपत्रे भत्किन थालेको हो । कालोपत्रे (पीच) उप्किएर दुबो नै उम्रिएको छ । ‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा भयो । कालोपत्रेभन्दा माथि दुबो उम्रिएको छ,’ स्थानीय उपभोक्ता हिम्मत शाहीले भने, ‘ठाउँठाउँमा […]

Continue Reading

कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

न्यूज अपडेट एजेन्सी, १४ भदाै आर्सनलले प्रिमियर लिगको नयाँ सिजन शुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले […]

Continue Reading