भरतपुरमा निकास विनाको विकास : नहर मासेर सडक, सडकमा पानी

न्यूज अपडेट चितवन, २४ साउन जलमग्न भरतपुर महानगरपालिकाको वडा नम्बर ११ चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका […]

Continue Reading

भारतमा कोरोना २४ घण्टामा ६१ हजार चार सय ५५ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २४ साउन भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना […]

Continue Reading

वैतडीमा मदिरा विक्री वितरणमा रोक, काठमाडाै उपत्यकामा भने छुट्टैछुट

न्यूज अपडेट काठमाडाैं, २४ साउन बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो […]

Continue Reading

थप ५ जनाको निधन

न्यूज अपडेट काठमाडाैं, २४ साउन एकै दिन ४६४ जना संक्रमित थपिए,४२५ जना डिस्चार्ज विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको  संख्या  २२,६७८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जनाकारी दिए । त्यस्तै शुक्रबार थप ४२५ […]

Continue Reading

‘सटडाउन’ भनेको ‘लकडाउन’ होइन, कुन–कुन सेवा बन्द हुन्छन् ?

न्यूज अपडेट काठमाडाैं, २४ साउन उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गते आइतबारदेखि विभिन्न सेवा कटौती गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम वृद्धि हुँदै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गरेका हुन् । सर्वसाधारणले भने सेवा बन्दलाई फेरि लकडाउनकै रुपमा बुझेका छन् । त्यो होइन । जिल्ला प्रशासन कार्यालयले […]

Continue Reading

२०७७ साल साउन २४ गते शनिबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २४ साउन मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ ) नयाँ योजना कार्यन्वयनमा ल्याउनका मुस्किल पर्ने छ । स्वाथ्यमा समस्या उत्पन्न हुने छ ।  अरुको लागि समय खर्चिनुपर्ने छ । व्यापार व्यवसायमा मन जाने छ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ ।। बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्र वा आफन्तको […]

Continue Reading