राष्ट्रिय भवन संहिता अध्यावधिक, सबै खालका भवनलाई भूकम्प प्रतिरोधी र सुरक्षित बनाउन सकिने

न्यूज अपडेट काठमाडौं, २३ साउन नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ । नेपालमा ”राष्ट्रिय भवन संहिता १०५:१९९४” कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ”अध्यावधिक राष्ट्रिय भवन संहिता १०५:२०२०” लाई स्वीकृत गरेको छ । नेपालमा २०७२ सालमा गएको भूकम्प,  विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न […]

Continue Reading

सहकारी संस्थाहरुको साधारणसभा सञ्चालनबारे अन्तरक्रिया कार्यक्रम

न्यूज अपडेट भक्तपुर, २५ साउन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा आ.व. २०७७÷७८ को साधारणसभा सञ्चालनबारे भक्तपुर नगरपालिका क्षेत्रमा अवस्थित सहकारी संस्थालाई जानकारी र राय सुझाव लिने उद्देश्यले शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा कोभिड १९ को संक्रमण […]

Continue Reading

ऐतिहासिक ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक सम्पन्न

न्यूज अपडेट भक्तपुर, २५ साउन भक्तपुर नगरपालिकाका प्रमुख एवम् ऐतिहासिक ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार समितिको बैठक बसेको छ । बि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक ङातापोल्हँ मन्दिरको जीर्णोद्धार कार्य भक्तपुर नगरपालिकाको आर्थिक लागतमा २०७६ कार्तिक महिनाबाट शुरु भई २०७७ असार मसान्तसम्ममा कार्य सम्पन्न भएको छ । बैठकले स्थानीय जनताको […]

Continue Reading

भक्तपुर नगरपालिकामा मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट भक्तपुर, २५ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमा कमी आएको हुँदा नगरपालिकाले हरेक काममा मितव्ययीता अपनाउनुपर्ने बताएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न आर्थिक वर्ष २०७७÷७८ को लागि निर्धारित मालपोत कर र घर—जग्गाको दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले कर्मचारीहरुको व्यवहारले जनतालाई खुशी बनाउनुपर्ने […]

Continue Reading

भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

न्यूज अपडेट काठमाडाैं, २५ साउन भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ […]

Continue Reading

आइतबार ४० जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २५ साउन पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा हालसम्म १६ हजार ३ सय ५३ उपचारपछि निको भएका छन्। खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी […]

Continue Reading

थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ साउन पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ। मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान […]

Continue Reading

काठमाडौं उपत्यकामा ९२ नयाँ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २५ साउन आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो। आइतबार काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्। आइतबार देशभर ३८० संक्रमित […]

Continue Reading

२४ घन्टामा थप ३८० जनामा कोरोना संक्रमण, २२ हजार ९७२ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, २५ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ जना पुगेको छ। पछिल्लो […]

Continue Reading