‘नीति सही भएकाले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी’

न्यूज अपडेट काठमाडौं, ९ भदौ विज्ञ तथा अनुसन्धानकर्ताहरुले सही नीति र ढाँचाका कारण नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय परिसंवादको दोस्रो दिन अनुसन्धानकर्ता  र उहाँहरुका प्रस्तुतिमाथि टिप्पणी गर्दै विज्ञहरुले पुनर्निर्माण सम्बन्धी नेपालले लिएको नीति सही भएको परिणामले देखाएको बताएको हो । आजका सत्रहरुमा निजी आवास […]

Continue Reading

सीडीओ र मेयरहरूबीच छलफल : एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

न्यूज अपडेट काठमाडाैं, ९ भदाै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको […]

Continue Reading

पंचायती राज्यस्तरकाे षड्यन्त्र भक्तपुर काण्डको स्मरण गर्दै वागीश्वरी

न्यूज अपडेट भक्तपुर, ९ भदौ ३२ वर्ष अघि पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट पार्ने उद्देश्यले रचिएको भक्तपुर काण्डको आज जुम मिटिङ गरी नेपाल प्राध्यापक समाज र नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी इकाइ समितिले स्मरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले ‘षड्यन्त्र सिद्धान्त’को […]

Continue Reading

थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ९ भदाै पछिल्लो २४ घण्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  १९ हजार १ सय १९ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित […]

Continue Reading

काठमाडौंमा ३ सहित ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ सय ६४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ९ भदाै नेपालमा गत २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ६४ पुगेको छ। पाँच वटा जिल्लाका १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता […]

Continue Reading

भक्तपुरमा १४ सहित काठमाडौं उपत्यकामा २३२ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ९ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० […]

Continue Reading

नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३३,५३३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ९ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ। पछिल्लो २४ […]

Continue Reading

काठमाडौं उपत्यकाका अस्पतालमा भर्ना भएका ९० प्रतिशत कोरोना संक्रमितलाई लक्षण

न्यूज अपडेट काठमाडाैं, ९ भदाै भदौ ७ गते बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु भयो। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ती दुई संक्रमितको मृत्यु भएको थियो। दुवै संक्रमितलाई अस्पताल भर्ना गर्नुको कारण थियो, श्वासप्रश्वासमा समस्या। दुईमध्ये एक संक्रमित उच्च रक्तचाप र मिर्गौलाका बिरामी समेत थिए। अस्पतालका अनुसार उनीहरुमा देखिएको मुख्य लक्षण भनेकै श्वासप्रश्वासमा समस्या […]

Continue Reading

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

न्यूज अपडेट काठमाडाैं, ९ भदाै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको निर्णयबाट लगाइएको साताव्यापी निषेधाज्ञाबारे समीक्षा गर्न मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् । काठमाडौंका प्रमुख […]

Continue Reading

बैंक तथा वित्तीय संस्था आजदेखि एकदिन बिराएर खुल्ने

न्यूज अपडेट काठमाडाैं, ९ भदाै कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन् । एक दिन बिराएर खुल्दा पनि बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ने भएका हुन्। बैंक तथा वित्तीय संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण फैलिने जोखिम बढेपछि यस्तो निर्णय भएको बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मराज बिष्टले […]

Continue Reading