Monday, May 06, 2024

आइतबार भक्तपुरमा संंक्रमित कहाँ कति ?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १४ भदाै

भक्तपुर जिल्लामा आइतबार ३६ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भक्तपुर नपाका ७ जना पुरुष र ७ जना महिला, चाँगुनारायण नपाका ८ जना पुरुष, मध्यपुर थिमि नपाका ६ पुरुष र ५ महिला तथा सुर्यबिनायक नपाका १ जना पुरुष र १ महिला छन् । संक्रमितको क्रमावली यसप्रकार छन्ः
सुर्यबिनायक नपा बालकोट २४ वर्षका पुरुष
चाँगुनारायण नपा ३३ वर्षका पुरुष
मध्यपुर थिमि नपा कौशलटार ८६ वर्षका पुरुष
चाँगुनारायण नपा ३७ वर्षका पुरुष
चाँगुनारायण नपा २७ वर्षका पुरुष
चाँगुनारायण नपा ३३ वर्षका पुरुष
चाँगुनारायण नपा २९ वर्षका पुरुष
चाँगुनारायण नपा २४ वर्षका पुरुष
चाँगुनारायण नपा ३३ वर्षका पुरुष
चाँगुनारायण नपा ३६ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ३ ४६ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ३ २५ वर्षका महिला
भक्तपुर नपा वडा नं ३ ४० वर्षका पुरुष
भक्तपुर नपा वडा नं ३ ३९ वर्षका महिला
भक्तपुर नपा वडा नं ३ ११ वर्षका महिला
भक्तपुर नपा वडा नं ३ ७ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ३ ३ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ९ ५३ वर्षका महिला
भक्तपुर नपा वडा नं २ ५७ वर्षका महिला
भक्तपुर नपा वडा नं २ २८ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ८ २४ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ९ ३५ वर्षका महिला
मध्यपुर थिमि गठ्ठाघर १८ वर्षका पुरुष
मध्यपुर थिमि थिमि ४४ वर्षका पुरुष
मध्यपुर थिमि ४३ वर्षका पुरुष
मध्यपुर थिमि लोकन्थली ४८ वर्षका महिला
मध्यपुर थिमि कौशलटार ५० वर्षका पुरुष
मध्यपुर थिमि गठ्ठाघर ५० वर्षका महिला
मध्यपुर थिमि गठ्ठाघर ८८ वर्षका महिला
मध्यपुर थिमि लोकन्थली २६ वर्षका महिला
मध्यपुर थिमि वडा नं ३ ८८ वर्षका पुरुष
भक्तपुर नपा वडा नं ८ पु. जगाती ३२ वर्षका पुरुष
भक्तपुर नपा वडा नं १ सल्लाघारी २८ वर्षका पुरुष
सुर्यबिनायक नपा पाण्डुबजार ८४ महिला

भक्तपुरमा दुई जनाको निधन
आइतबार भक्तपुरमा कोभिड–१९ संक्रमण पुष्टि भएका दुई जना व्यक्तिको निधन भएको छ । मध्यपुर नगरपालिकाको लोकन्थलीनिवासी ७५ वर्षका एक जना पुरुषको आइतबार दिनको २ः०० बजे समिट अस्पतालमा निधन भएको थियो । उनमा शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । उनी दमको रोगी थिए । त्यस्तै आइतबार बिहान भक्तपुुर नपा वडा नं १ दुधपाटीमा ६५ वर्षका एक जना कोभिड–१९ संक्रमितको निधन भएको छ । उनमा भदौ १२ गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । मृतक उच्च रक्तचाप र चिनी रोगका विरामी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *