भक्तपुरको पञ्चदान पर्व यस वर्ष स्थगित गर्ने सहमति

न्यूज अपडेट भक्तपुर, १९ साउन भक्तपुर नगरपालिका र जिल्लाको विभिन्न स्थानमा रहेका दीपंकरहरुको भेलाले यस वर्षको पञ्चदान पर्व नमनाउने सहमति गरेको छ । आइतबार नगरपालिकामा भएको बैठकमा पाँचै दीपंकरले पञ्चदान पर्व नमनाउन स्वीकृति जनाएका हुन् । नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पाँचै जना दीपंकरको भेलाले यस वर्ष पञ्चदान पर्व नमनाउने निर्णय गरिएको जानकारी दिए । कोरोना […]

Continue Reading

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १९ साउन पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष […]

Continue Reading

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो खस्दा ८ जना बेपत्ता

न्यूज अपडेट सिन्धुपाल्चाेक, १९ साउन सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन सक्ने प्रहरीले जनाएको छ । विहानको दुई बजे प्रहरीले एक जनालाई उद्धार गरेको थियो । तीन घण्टाको प्रयासमा […]

Continue Reading

२०७७ साल साउन १९को राशिफल (जनैपूर्णिमा )

न्यूज अपडेट भक्तपुर, १९ साउन मेष ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) :  जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । धार्मिक तथा समाजिक क्रियाकलापमा सरिक भइने छ । शुभ कार्यको चर्चा चल्ने छ । बृष (ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : मनमा शान्ति, अनुहार कान्ति छाउने छ । परिवारबाट […]

Continue Reading

बग्गीखाना पूर्ण सिल

न्यूज अपडेट काठमाडाैं, १९ साउन महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले अहिले सिल गरेर को-को सँग सम्पर्कमा आएका […]

Continue Reading

काठमाडौं उपत्यकाका एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, १९ साउन काठमाडौं उपत्यकाका एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। उनले काठमाडौं आएपछि लगातार तीन दिन शंखमुलको रुटमा टेम्पो चलाएका थिए। शनिबार आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो। । चार दिन अघि सुदूपश्चिमबाट काठमाडौं आउँदा नाकामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। नाकामा स्वाब संकलन गरी आएका उनको […]

Continue Reading

आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुकभरि मनाईदै

न्यूज अपडेट काठमाडाैं, १९ साउन आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुकभरि मनाईदैछ। आजको दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गरेर यो […]

Continue Reading

कोरोना संक्रमणमुक्त भए अमिताभ बच्चन, घर फर्किए

न्यूज अपडेट काठमाडाैं, १९ साउन भारतका चर्चित अभिनेता अमिताभ बच्चन कोरोनाको उपचारपछि डिस्जार्च भएका छन्। आइतबार बिहान गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्जार्च भएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उनले आफु डिस्जार्च भएको कुरा जानकारी गराएका छन्। आफु केहीसम्म कोठामै क्वारेन्टाइनमा बस्ने उनले स्टासमा उल्लेख गरेका छन् । अस्पतालको बसाईमा स्वास्थ्य लाभको […]

Continue Reading

नेपालमा थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १९ साउन आइतबार पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या […]

Continue Reading