उपत्यकामा फैलिएको कोरोना भाइरस

न्यूज अपडेट भक्तपुर, २ भदौ जनवादी गणतन्त्र चीनको हुपेइ प्रान्तमा आठ महिना अगाडि देखिएको कोरोना भाइरसले अहिले नेपालमण्डल क्षेत्रभित्र रहेको काठमाडौं उपत्यकालाई पनि प्रभावित बनाएको छ । उपत्यकाको गल्ली, सडक, बजार र मन्दिर सबै कोरोनाका कारण बन्द भइरहेको अवस्था छ । सरकारले घोषित रुपमा लकडाउन, सटडाउन वा आम रुपमा बन्द घोषणा नगरेपनि यहाँको वातावरणलाई ध्यानमा […]

Continue Reading

भक्तपुरमा ३९ स्थानमा शिल, २ संक्रमित अझै सम्पर्कविहीन

न्यूज अपडेट भक्तपुर, २ भदाै भक्तपुर जिल्ला भित्र संक्रमितहरु बसोवास रहेको ३९ स्थानमा शिल गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि प्रहरीले हाल सम्म ७५ स्थानमा शिल गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत डिएसपी दिपक गिरीले जानकारी दिएको छ । अहिले सम्म कुल ३६ स्थानमा शिल गरिएको क्षेत्र हताएको डिएसपी गिरीले बताए । प्रहरीको […]

Continue Reading

काठमाडाैंकाे सडकमा बनेका ताललाई नियाल्दा

न्यूज अपडेट काठमाडाैं, २ भदाै मंगलबार दिउँसो ठूलो वर्षा भएपछि काठमाडौंको सडक एकैछिनमा जलमग्न भए । पानीको सहज निकास नहुँदा र ठाउँ ठाउँमा ढल थुनिँदा पानी परेपछि सडकमा ताल पर्नु काठमाडौंमा अनौठो हुन छाडिसकेको छ । यसरी सडकभर पानी जम्दा पैदलयात्री र सवारी चालकहरु समस्यामा पर्ने गरेका छन् । सडकमा जमेको पानीका कारण सवारी दुर्घटना […]

Continue Reading

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

न्यूज अपडेट काठमाडाैं, २ भदाै राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको आफ्नै निवासमा निधन भएको उनकी छोरी डा किरण रेग्मीले जानकारी दिइन्। वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार मानिन्थे। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं […]

Continue Reading

मंगलबार ८५ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २ भदाै पछिल्लो २४ घन्टामा थप ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म १७ हजार ५ सय ८० उपचारपछि निको भएका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ४ जिल्लामा संक्रमित शून्य […]

Continue Reading

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ भदाै पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न स्थानका अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। काभ्रे, बाँके, मोरङ, धनुषा, कास्की, नवलपरासी तथा तनहुँमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए। यो सहित […]

Continue Reading

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २ भदाै काठमाडौं उपत्यकामा मंगलबार २०५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। हाल देशभर होम आइसोलेसनमा २ हजार ८८७ जना छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको […]

Continue Reading

नेपालमा थप १०१६ कोरोना संक्रमित थपिए, हालसम्मकै सबैभन्दा धेरै

न्यूज अपडेट काठमाडाैं, २ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या […]

Continue Reading

भक्तपुरमा सार्वजनिक यातायातहरु भदौ ३ देखि १५ गतेसम्म बन्द

न्यूज अपडेट भक्तपुर, २ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार सार्वजनिक यातायात बन्द गर्ने विषयमा बैठक बसेको छ । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि […]

Continue Reading

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको ज्यान गयो

न्यूज अपडेट काभ्रे, २ भदाै कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । […]

Continue Reading