उपत्यकामा १५ गतेसम्म स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

न्यूज अपडेट काठमाडाैं, ८ भदाै उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । उपत्यकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

Continue Reading

नेपालमा चिनियाँ भ्याक्सिनको क्लिनिकल ट्रायललाई स्वीकृति, बेलायत र रुसको छलफलमा

न्यूज अपडेट काठमाडाैं, ८ भदाै कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल (परीक्षण) गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो। आइतबार […]

Continue Reading

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ८ भदाै कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि […]

Continue Reading

स्वास्थ्यमा १० वर्षअघि भन्दा पनि कम प्रतिशत बजेट [यस्तो छ १२ वर्षको तथ्यांक]

न्यूज अपडेट काठमाडाैं, ८ भदाै कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो। विज्ञहरुले पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार नै कुल बजेटको १० प्रतिशते हाराहारीमा आउने अनुमान गरेका थिए। तर, बजेटले फेरि जनस्वास्थ्य विज्ञलाई निराश बनाएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले कूल बजेटको जम्मा ६ दशमलव १५ प्रतिशत बजेट छुट्याएको छ। […]

Continue Reading

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, ८ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। गत २४ घण्टामा मात्र ७ सय ४३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५२ जिल्लाका २ सय ४६ महिला र ४ सय ९७ पुरुष जना गरी ७ सय ४३ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा […]

Continue Reading

आइसोलेसनबाटै फरार भएका कोरोना संक्रमित थुनुवा

न्यूज अपडेट नेपालगञ्ज, ८ भदाै जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन्। कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप १ सय ७५ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ८ भदाै पछिल्लो २४ घण्टामा थप १ सय ७५ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा १८ हजार ८ सय ६ संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित […]

Continue Reading

आज ८ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा मात्र ४ जना

न्यूज अपडेट काठमाडाैं, ८ भदाै नेपालमा पछिल्लो २४ घन्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको छ। पाँच वटा जिल्लाका पाँच पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले […]

Continue Reading

नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३२,६७८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ८ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ। काठमाडौं […]

Continue Reading

काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ८ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ। काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४४४ र भक्तपुरमा […]

Continue Reading