सरकारले घटायो घरायसी ग्राहकको विद्युत महसुल, अब कति तिर्नुपर्छ ?

न्यूज अपडेट काठमाडाैं, ३ असार सरकारले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ । विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो […]

Continue Reading

८ करोड ३४ लाख बढी मूल्यमा पीसीआर किट खरिद गर्दै स्वास्थ्य सेवा विभाग

न्यूज अपडेट काठमाडौं, ३ असार स्वास्थ्य सेवा विभागले ८ करोड ३४ लाखरुपैयाँ बढी रकम कबुल गर्ने कम्पनीसँग पीसीआर किट र आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्नका लागि टेन्डर आवेदन गरेको कम्पनीसँग सम्झौताको तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको विभागले कम रकम कबुल गर्ने कम्पनीहरूलाई छोडेर सबैन्दा बढी रकम कबुल गर्ने लिस्टको दोस्रो नम्बरमा रहेको […]

Continue Reading

भारत जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले सीमा नाकाबाटै फर्कायो

न्यूज अपडेट सिराहा, ३ असार सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फिर्ता पठाएका छन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा […]

Continue Reading

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखमा भिडन्त, २० भारतीय सैनिक मारिए

न्यूज अपडेट काठमाडौं, ३ असार भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो […]

Continue Reading

धितोपत्र बोर्डले शेयर धितोकर्जाको सीमा ७५ % पुर्‍याउन राष्ट्र बैंकलाई दियो सुझाब 

न्यूज अपडेट काठमाडौं, ३ असार नेपाल धितोपत्र बोर्ड (सेवोन) ले शेयर धितोमा मार्जिन सीमा ७५ प्रतिशत पुर्‍याउन नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ । सेवोनले आगामी मौद्रिक नीतिका लागि सुझाब दिंदै हाल कायम ६५ प्रतिशत रहेको शेयर धितोमा मार्जिन कर्जाको सीमा ७५ प्रतिशत कायम गर्न भनेको हो । सेवोनले शेयर धितोकर्जा स्वतः नवीकरण हुने व्यवस्था […]

Continue Reading

ङादी ग्रुपको स्थगित सभा असार १० गते हुँदै

न्यूज अपडेट काठमाडौं, ३ असार ङादी ग्रुप पावर लिमिटेडको छैठौ वार्षिक साधारण सभा असार १० गते हुने भएको छ । यस अघि फागुन २७ गते बोलाइएको सभा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । लगानीकर्ताको आग्रह बमोजिम विशेष सावधानी अपनाएर सभा गर्न लागिएको कम्पनीले सूचना मार्फत जानकारी दिएको हो । सभा कम्पनीको रजिष्ट्रार कार्यालय, अनामनगर, काठमाडौंमा […]

Continue Reading

सरिता गिरीलाई पार्टीबाट निश्काषन गर्ने समाजवादी पार्टीको तयारी

न्यूज अपडेट काठमाडौं, ३ असार समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीले जनाएको छ। ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको […]

Continue Reading

विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै फिर्ता ल्याउन सर्वोच्चको आदेश

न्यूज अपडेट काठमाडौं, ३ असार विदेशमा अप्ठेरोमा परेका लाइ नेपालीलाई सरकारी कोषको रकमबाटै फिर्ता ल्याउन सर्वोच्चको आदेश जारी गरेको छ । सर्वोच्चले आफूले रिटमा माग गरेअनुसार वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट विदेशमा अप्ठेरोमा परेका नेपाली कामदारको उद्धार गर्न आदेश दिएको रिट निवेदनकर्ता लुइँटेलले बताए । सोमबार न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम […]

Continue Reading

असार ३ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ३ असार मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथीको सहयोगले राम्रा तथा […]

Continue Reading