चीनमा ६ जनामा कोरोना, ५ जनामा देखिएन लक्षण 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २६ जेठ

 

चीनमा ६ जनामा कोरोना, ५ जनामा देखिएन लक्षण 

चीनमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ५ जनामा कोरोनाको लक्षण नदेखिएको बीबीसीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुुसार अघिल्लो दिन चीनमा ३ जनाको कोरोना संक्रमण देखिएको थियो ।

चीनमा हालसम्म ८४ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ भने ४ हजार ६३८ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *