नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३४४८

न्यूज अपडेट काठमाडौं, २६ जेठ फाइल तस्बिर नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो। आइतबार थपिएका २१३ सहित नेपालमा संक्रमितको […]

Continue Reading

जेठ २६ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २६ जेठ श्रीशाके १९४२ नेपाल संम्वत् ११४० वि.सं. २०७७ ज्येष्ठ २६ गते सोमबार तद्अनसार सन् २०२० जुन ८ तारिख आषाढ कृष्णपक्षको तृतीया तिथि पूर्वाषाढ़ा नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ । मेष […]

Continue Reading