अमेरिकामा कोरोनाले १ लाख १० हजारको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २६ जेठ

अमेरिकामा कोरोनाले १ लाख १० हजारको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाको महामारीमा रहेको अमेरिकामा जातीय प्रदर्शन भइरहेको छ । यसले संक्रमण थप फैलिने खतरा रहेको बीबीसीले जनाएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *