आज लकडाउनको ७१ औं दिन : लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्योल, जनतामा उकुसमुकुस

न्यूज अपडेट काठमाडौं, २० जेठ विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७१ औं दिन हो । अहिले सरकारले जारी गरेको सातौं चरणको लकडाउन चलिरहेको छ । सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा शनिबारमात्र जेठ ३२ सम्म थप १२ दिन […]

Continue Reading

लकडाउनको असरः बालबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने

न्यूज अपडेट वासिङ्टन, २० जेठ हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका […]

Continue Reading

३० पत्रकारलाई कोरोना सम्मान पुरस्कार

न्यूज अपडेट काठमाडौं, २० जेठ कोरोना संक्रमण विरुद्ध जनचेतनामूलक सामग्री प्रवाह गर्ने ३० जना पत्रकारलाई सम्मान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र अष्टेलियन नेपोलिज जर्नालिष्ट एशोसिएसनको सहकार्यमा नेपालमा कोरोना सक्रमणको संकट र जोखिमका बीच पनि अग्रमोर्चामा रहेर पत्रकारितामार्फत् कोरोना सक्रमणविरुद्ध जनचेतनामूलक समाचार सामग्री प्रवाह गर्ने ३० जना पत्रकारहरुलाई नगद १० हजार र सम्मानपत्रले सम्मान […]

Continue Reading

जेठ २० गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २० जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २० गते मंगलबार इश्वी सन २०२० जुन २ तारीख ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथी चित्रा नक्षत्र व्यतिपात योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा ध्वांक्ष योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु निर्जला एकादशी व्रत, तुलसीबीजरोपण तुलसीको दल राख्ने दिवस मेष राशि (चु, […]

Continue Reading