ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

ललितपुर, ९ असाेज

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण देखिएको हो।

महर्जनले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार स्वाब दिएका थिए। संक्रमण पुष्टि भएपछि उनी सानेपास्थित घरमै होम आइसोलेसनमा बसेको महर्जनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *