शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो 

न्यूज अपडेट काठमाडाैं, ९ असाेज शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ। ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय […]

Continue Reading

देशभर १३१३ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७०,६१४  

न्यूज अपडेट काठमाडाैं, ९ असाेज पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो। योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ। २४ घण्टामा १हजार ४५५ जना डिस्चार्ज भएका […]

Continue Reading

न्यूनतम पूँजीकोष अनुपात कायम नगर्ने लघुवित्तलाई कडाई, नगद लाभांश तथा बोनस शेयर घोषणा र वितरण गर्न नपाइने

न्यूज अपडेटकाठमाडाैं, ९ असाेज नेपाल राष्ट्र बैंकले न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेका लघुवित्तहरुलाई लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैंकले बिहीबार लघुवित्त संस्थाका नाममा सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लघुवित्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसकेको भए पनि सोही आर्थिक वर्षको अन्त्यमा […]

Continue Reading

हराएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो

न्यूज अपडेट काठमाडाैं, ९ असाेज लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । […]

Continue Reading

पहिरोमा पुरिएर ज्यान गुमाएका एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

न्यूज अपडेट स्याङ्जा, ९ असाेज पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल […]

Continue Reading

मन्त्रिपरिषद् पूनर्गठन गर्ने विषयमा ओली-प्रचण्डबीच छलफल जारी 

न्यूज अपडेट काठमाडाैं, ९ असाेज मन्त्रिपरिषद् पूनर्गठनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मन्त्रिपरिषद् पूनर्गठनका विषयमा छलफल भइरहेको जनाइएको छ ।नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने निर्णय गरेको थियो। बैठकमा सबै […]

Continue Reading

वि.सं.२०७७ असोज ९ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ९ असाेज वि.सं.२०७७ साल असोज ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–नवमी,४१ घडी २६ पला,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाषाढा,४१ घडी ०१ पला,बेलुकी ११ […]

Continue Reading