बाढीपहिरोले कृषि क्षेत्रमा मात्र १ करोड बढीको क्षति

न्यूज अपडेट सल्यान, ५ असोज बाढीपहिरोले सल्यानको कृषि क्षेत्रमा मात्र १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । साउन महिना यता बाढीपहिरोले कृषि क्षेत्रमा १ करोड २९ लाख २ सय ३२ रुपैयाँ बराबर क्षति भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ४ सय १५ किसान बाढीपहिरोको प्रत्यक्ष मारमा परेका छन् […]

Continue Reading

सपनामा सीमित राजधानीको रेल सेवा

न्यूज अपडेट भक्तपुर, ५ असोज आफूलाई गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिको रुपमा स्वघोषणा गरी भित्ते राष्ट्रपति बन्न पुगेको बखत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा मेट्रो रेल सेवा उपलब्ध गराउने अवधारणा बाहिर ल्याई जनताको आँखामा छारो हानेका थिए । राजधानीको खुल्लामञ्चबाट मात्रै होइन कि ऐतिहासिक नगरी भक्तपुरको विश्व प्रसिद्ध पाँचतले मन्दिर छेउ रहेको दबूमा भाषण गर्न […]

Continue Reading

फिननेस फाईल्स खुलासा : नेपाली बैंक र कम्पनीमार्फत ३५ अर्ब बढीकाे शंकास्पद काराेबार, सबैभन्दा बढी स्टाण्डर्ड चार्टर्डबाट

न्यूज अपडेटकाठमाडाैं, ५ असाेज गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय फाइनान्सियल क्राइम्स इन्फाेर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा […]

Continue Reading

सार्वजनिक यातायातः  ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

न्यूज अपडेट काठमाडाैं, ५ असाेज कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न  जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा  स्यानिटाइजर नराखिँदा तथा  दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढी रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य […]

Continue Reading

वि.सं.२०७७ असोज ५ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ५ असाेज   वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,०४ घडी १३ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–विशाखा,५२ घडी ४८ पला,रातको […]

Continue Reading