नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत् दसैंको टिकट बुकिङ

न्यूज अपडेट काठमाडाैं, २ असाेज काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत् लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोगका कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्प्युटर प्रणालीमार्फत्  ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा […]

Continue Reading

युट्युब लगायत सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

न्यूज अपडेट काठमाडाैं, २ असाेज अनलाइन माध्यमबाट हुने कमाईलाई वैधानिक माध्यममार्फत भित्र्याउने प्रयासस्वरुप राष्ट्र बैंकले सहज व्यवस्था गरेको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिनेगरी सहजीकरण गरिएको जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले यसअघिसम्म यस्तो आम्दानी व्यवस्थित हुन नसकेकोले अब व्यवस्थित गर्न वैधानिक माध्यमलाई सहजीकरण गरिएको जानकारी […]

Continue Reading