८ हजार ८८ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

शुक्रबार १७ हजार ३ सय ८३ जना संक्रिय संक्रमितमध्ये ८ हजार ८८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ९७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश २ मा १ हजार ७७, प्रदेश १ मा १ हजार १ सय १ सय ९०, प्रदेश ५मा ९ हजार ३७, सुदूरपश्चिम प्रदेशमा ३१४, गण्डकी प्रदेशमा १८७ र कर्णाली प्रदेशमा १८६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *