थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो 

न्यूज अपडेट काठमाडाैं, ३० भदाै नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ। ७ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। […]

Continue Reading

देशभर २०२ जना कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ३० भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २८ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप १०६२ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ३० भदाै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  ४० हजार ६ सय ३८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार आज १० […]

Continue Reading

नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३० भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ। […]

Continue Reading

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३० भदाै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा  ३५ र भक्तपुरमा ८६ जनालाई  कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ […]

Continue Reading

बीमा समितिको अपरिपक्व कदमले कोरोना बीमाको मापदण्ड नै परिवर्तन

न्यूज अपडेट काठमाडाैं, ३० भदाै बीमा समितिको अपरिपक्व कदमले कोरोना बीमाको पोलिसी नै परिवर्तन गर्नु परेको छ। बीमाको मूल्य मान्यता तथा सिद्धान्त बुझेको नियामक निकाय बीमा समितिले नै विश्वमै नभएको महामारीको बीमा गर्न खोज्दा समस्या आएको हो। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमणको बीमा गर्न खोज्दा बीमा समिति असफल भएको छ। बीमा समितिले […]

Continue Reading

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिका पीसीआर नगर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघको माग

न्यूज अपडेट काठमाडाैं, ३० भदाै नेपाल चिकित्सक संघले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा  म‌ंगलबार ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय अविलम्ब फिर्ता लिन माग गरेको हो। स्वास्थ्य मन्त्रालयको यस निर्णयले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा झन् जोखिम बढाउने संघको […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ९१ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, ३० भदाै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ९१ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ९१ लाख ७९ हजार १ सय ३० जना  संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६५ लाख […]

Continue Reading

संक्रमण देखिएपछि सिद्धि स्मृति अस्पताल ‘केही दिनको लागि’ बन्द

न्यूज अपडेट भक्तपुर, ३० भदाै भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए पछि अस्पताल आइतबारदेखि बन्द गरिएको छ । अस्पतालका तीन जना स्वास्थ्यकर्मीमा नोबेल कोरोना भाइरस पोजेटिभ आए पछि अन्य स्वास्थ्यकर्मीहरूको पनि पीसीआर परीक्षण गर्दा धेरै सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको पुष्टि भएको हो । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको […]

Continue Reading

पाकिस्तानपछि भारतले पनि स्कुल खोल्दै, कसरी शुरु हुँदै पठनपाठन? नेपालको चाहिँ के?

न्यूज अपडेट काठमाडाैं, ३० भदाै पाकिस्तानले आजबाट विद्यालयको ढोका खुला गरेको छ। प्रोटोकल बनाएर तीन चरणमा स्कुल चलाउन पाकिस्तान अघि सरिसकेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै सोमवार हरेक बालबालिका ज्ञान प्राप्त गर्न सुरक्षित रुपमा विद्यालय जान पाउनुपर्ने आफ्नो प्राथमिकता र सामुहिक दायित्व भएको उल्लेख गरेका थिए। निजी विद्यालयहरुको असन्तुष्टिका बाबजुद आजबाट पाकिस्तानमा स्कुल […]

Continue Reading