काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २१ भदाै आइतबार काठमाडौं उपत्यकामा ३५४ संक्रमित थपिएका छन्। काठमाडौंमा २९०, ललितपुरमा  ३२ र भक्तपुरमा ३२  क्रमित थपिएका हुन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ। त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४ ललितपुरका ९१९  र भक्तपुरमा ७११ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २९० महिला […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १८१४ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २१ भदाै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  २८ हजार ९ सय ४१ जना संक्रमित  उपचारपछि निको भएका छन्।   सोलुखुम्बु, मुस्ताङ, […]

Continue Reading

नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४६,२५७

न्यूज अपडेट काठमाडाैं, २१ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २५७ जना पुगेको छ। […]

Continue Reading

उपत्यकाको नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल

न्यूज अपडेट काठमाडाैं, २१ भदाै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए । ‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार […]

Continue Reading

उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ–प्रजिअ भट्ट

न्यूज अपडेट ललितपुर, २१ भदाै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ […]

Continue Reading

समितिले मापदण्ड नसच्चाए बीमाप्रतिको विश्वसनीयता नै घट्छ–शेखर गोल्छा

न्यूज अपडेट काठमाडाैं, २१ भदाै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् । निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि बीमा समिति विवादमा परेको थियो । साथै सामाजिक सञ्जालमा समेत निकै टिकाटिप्पणी भएपछि गोल्छा पनि त्यसलाई सच्याउन आग्रह गरेका हुन् । अघिल्लो […]

Continue Reading

चन्द्रागिरिमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना,४ हजार लिटर डिजेल पाेखियाे

न्यूज अपडेट काठमाडाैं, २१ भदाै चन्द्रागिरिमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो। चन्द्रगिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको हाे । दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ। रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई […]

Continue Reading

लिपुलेकमा चीनसँग वार्ता गर्न अल्मलियो सरकार

न्यूज अपडेट काठमाडाैं, २१ भदाै प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साताको शनिवार एउटा टेलिभिजन अन्तर्वार्तामा लिम्पियाधुरा, लिपुलेक र कालपानी आफ्नै कार्यकालमा फिर्ता ल्याउने घोषणा गरे। यो एकदमै सकारात्मक कुरा हो। नक्सा जारी भएर निशान छापमा प्रयोग भइसकेपछि ती भूमिमा हाम्रो स्वामित्व हुनुपर्छ। त्यसका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्छ। तर, भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको बोली र […]

Continue Reading

आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म रातो मच्छिन्द्रनाथको रथ तानिने

न्यूज अपडेट ललितपुर, २१ भदाै रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् […]

Continue Reading

बारीमै स्याउ कुहिन थालेपछि रुकुम पूर्वका किसान चिन्तामा

न्यूज अपडेट रुकुम, २१ भदौ रुकुमको पूर्वी दुर्गम गाउँहरुमा उत्पादन भएको स्याउ बारीमै कुहिन थालेको छ । बजार अभावका कारण किसानको बारीमै स्याउ कुहिन थालेको हो । जिल्लाको उत्तर पूर्वी रुकुमको गाउँ गाउँमा उत्पादन भएको स्याउ बगैंचामै कुहिन थालेको हो । विशेष गरी पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गतका रन्मामैकोट, तकसेरा, कोल, राङसी र सिस्ने गाउँपालिकाका सिस्ने, जाङ […]

Continue Reading