परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टाइनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्।

तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्रीक्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए।

‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *