भक्तपुरमा काेराेना संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २१ भदाै

भक्तपुर जिल्लामा आइतबार २८ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबभन्दा बढी १८ जना भक्तपुर नगरका छन् । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार भक्तपुर नपामा १० जना पुरुष र ६ जना महिला, सुर्यबिनायक नपामा ४ जना पुरुष र २ जना महिला, मध्यपुर थिमि नपाका ३ जना पुरुष र २ जना महिला तथा चाँगुनारायण नपामा १ जना पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरूको विवरण
भक्तपुर नपा वडा नं २   २९   पुरुष
भक्तपुर नपा वडा नं २   ५८   पुरुष
भक्तपुर नपा वडा नं ३   ५९   पुरुष
भक्तपुर नपा वडा नं ३   ४०   पुरुष
भक्तपुर नपा वडा नं ३   ७८   पुरुष
भक्तपुर नपा वडा नं ६   ६३   पुरुष
भक्तपुर नपा वडा नं ६   ४९   पुरुष
भक्तपुर नपा वडा नं ६   ५७   पुरुष
भक्तपुर नपा वडा नं ६   ५४   पुरुष
भक्तपुर नपा वडा नं ६   २६   पुरुष
भक्तपुर नपा वडा नं ६   ३२   महिला
भक्तपुर नपा वडा नं ९   १४   बालिका
भक्तपुर नपा वडा नं ९   ५१   पुरुष
भक्तपुर नपा वडा नं १०   २८   पुरुष
भक्तपुर नपा वडा नं १०   २५   महिला
भक्तपुर नपा वडा नं १०   ४७   महिला
भक्तपुर नपा वडा नं १०   १४   बालिका
मध्यपुर नपा वडा नं ३   २९   महिला
मध्यपुर नपा वडा नं ७   ३२   पुरुष
मध्यपुर नपा वडा नं ७   २६   पुरुष
मध्यपुर नपा वडा नं ८   २३   पुरुष
मध्यपुर नपा वडा नं ८   २८   महिला
सुर्यबिनायक नपा वडा नं ५   ३०   पुरुष
सुर्यबिनायक नपा वडा नं ६   ५०   पुरुष
सुर्यबिनायक नपा वडा नं ८   ५३   महिला
सुर्यबिनायक नपा    ५२    पुरुष
चाँगुनारायण नपा वडा नं १   ५५   पु्रुष
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा ३२ जना उल्लेख भएकोमा तीन जनाको पुनः परीक्षण गर्दा पुनः पोजेटिभ देखिएको र एक जना अन्य जिल्लाको भक्तपुर जिल्लामा समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *