स्थानीय पाठ्यपुस्तक ’ख्वपको पहिचान’ पुस्तक सार्वजनिकीकरण

न्यूज अपडेट भक्तपुर, २३ असार भक्तपुर नगरपालिकाबाट नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा लागू गर्ने गरी स्थानीय पाठ्यक्रम प्रभावकारी ढंगले पाठपाठनको निम्ति ‘ख्वपको पहिचान’ नामक पाठ्य पुस्तक प्रकाशनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक सुनिल प्रजापतिले ‘ख्वपको पहिचान’ नामक पुस्तक मंगलबार एक समारोहबीच सार्वजनिकीकरण गरे। साथै सोही कार्यक्रममा […]

Continue Reading

मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए?

न्यूज अपडेट काठमाडाैं, २३ असार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा २ सय ४ थपिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो। यसअघि सोमबार १ सय ८० संक्रमित भेटिएका थिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य […]

Continue Reading

२४ घन्टामा ६८८ डिस्चार्ज, निको हुनेको संख्या ७४९९

न्यूज अपडेट काठमाडाैं, २३ असार पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने संक्रमितको संख्या ७ हजार ४ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २ सय ६४ जना डिस्चार्ज भएका थिए। ७७ जिल्लामा कोरोना संक्रमण देखिएकोमा ४ जिल्ला तेह्रथुम, भोजपुर, […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार भन्दा बढी, २४ घण्टामा २०४ जना थपिए

न्यूज अपडेट काठमाडाैं, २३ असार नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २०४ जनामा संक्रमण देखिएको हो। आज थपिएका १८० सहित नेपालमा संक्रमितको […]

Continue Reading

बहुसंख्यक जनतालाई उपयुक्त राहत कार्यक्रमसँगै निजी विद्यालय स्थानान्तरण तथा मर्ज गरेर राष्ट्रियकरण गरौं

न्यूज अपडेट भक्तपुर, २३ असार शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविध प्रक्रिया, विधि र माध्यमबाट सिकाइ निरन्तर रुपमा रहेको हुन्छ । सिकाइको स्वरुप औपचारिक र अनौपचारिक हुने हुँदा  शिक्षा तथा सिकाइ एकनाश हुँदैन । विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति  उत्पादनका […]

Continue Reading

लामो समयपछि पुनः नेपालभाषा एकांकी नाटक प्रदर्शनी

न्यूज अपडेट काठमाडौं, २३ असार लामो समयको अन्तरालपछि एकांकी नाटक प्रदर्शनीको परम्परालाई निरन्तरता दिने क्रममा कीर्तिपुरको राराहिल स्कूलको थियटरमा नेपालभाषा एकांकी नाटकको प्रदर्शनी सफलता साथ सम्पन्न भएको छ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीले सो कार्यक्रमको पानसमा दीप प्रज्ज्वलित गरी उद्घाटन गरेको हो । प्रतियोगिताको रुपमा गर्ने भनिएको सो कार्यक्रमलाई लकडाउन र कोरोना भाइरसको कारण […]

Continue Reading

नेपालभाषाको नयाँ चलचित्र झीगु कर्म बनाइने

न्यूज अपडेट ललितपुर, २३ असार गुरु पूर्णिमाको अवसर पारी ललितपुरको अक्षयेश्वर महाबिहारमा आयोजित एक समारोह बीच निर्देशक सुरेश खड्गीले नयाँ नेपालभाषा चलचित्र झीगु कर्म निर्माण गर्ने घोषणा गरेको छ । विभिन्न खाले नेपालभाषाको चलचित्र बनाएका उनले नाट्येश्वर फिल्मस्को ब्यानरमा नयाँ नेपालभाषाको चलचित्र झीगु कर्म बनाउने तयारी गरेको हो । सुरेश खड्गीको कथामा तयार हुने सो […]

Continue Reading

उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण

न्यूज अपडेट काठमाडाैं, २३ असार ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् शुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारदेखि काम शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए। शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बाहरु एकत्रित गर्ने कार्य गरिएको छ । उपभोक्ता समितिले सिकर्मी […]

Continue Reading

किटजन्य रोगहरूबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, २३ असार भक्तपुर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा किटजन्य रोगहरूबारे अभिमुखीकरण कार्यक्रम सोमबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामखुट्टेबाट धेरै रोगहरू सर्ने हुँदा आवश्यक सावधानीका उपायहरू अवलम्बन गरी व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिनुपर्ने बताए । काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनसंख्या वृद्धिसँगै […]

Continue Reading

भक्तपुर नपा पूर्ण खोप सुनिश्चितसम्बन्धी छलफल कार्यक्रम

न्यूज अपडेट भक्तपुर, २३ असार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणासम्बन्धी छलफल कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालले विशेषतायुक्त सेवा प्रवाह गरिने बताउनुहुँदै नगरबासीहरुको करबाट सञ्चालित भक्तपुर नगरपालिकाले गरिब वर्गलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवाहरु सञ्चालन गरिने बताउनुभयो । विभिन्न खोप, औषधि र स्वास्थ्य […]

Continue Reading