कोभिडको हल्ला बीच पहिरोको प्रकोप

न्यूज अपडेट भक्तपुर, ३० असार नेपाल पहाडी मुलुक हो । यहाँका थुप्रै स्थान डाँडाकाँडा र भीरपाखाले भरिएका छन् । त्यसो भएर पनि प्रत्येक वर्ष जस्तै नेपालका विभिन्न स्थानहरुमा पहिरो गएर बाढी आएर थुप्रै मानिसहरुको मृत्यु हुने क्रम जारी छ । त्यसको लागि सरकारले प्रत्येक वर्ष प्रधानमन्त्रीको अध्यक्षतामा राहत कोष खडा गरेको हुन्छ । त्यसो भएर […]

Continue Reading

चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयास कहिल्यै सफल हुने छैन

झोङ शेङ काठमाडाैं, ३० असार चीनले आफ्नो हङकङ विशेष प्रशासनिक क्षेत्रको सुरक्षाका लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनको संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्मा विश्वका ७० भन्दा बढी देशले समर्थन जनाइसकेका छन् । त्यसले चीनले पारित गरेको कानुन न्यायोचित रहेको र विश्वको मान्यता पाउनेतर्फ उन्मुख रहेको देखाउँछ । तर, केही अमेरिकी राजनीतिकर्मीहरू अचम्मलाग्दो ढङ्गले न्यायको विपरीत पक्षमा […]

Continue Reading

मेलम्चीको सुरुङमा २ जना बेपत्ता

न्यूज अपडेट काठमाडाैं, ३० असार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको […]

Continue Reading

प्रमुख सुनिल प्रजापतिद्वारा ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास

न्यूज अपडेट भक्तपुर, ३० असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास मंगलबार गरे । शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१८ वर्ष पुरानो आगँछेँ पुनःनिर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरबासीकै पहल आवश्यक भएको बताए । साथै […]

Continue Reading

धेरै देशले कोरोना भाइरसलाई सामान्य ठान्दा अझ ठूला जोखिम निम्तिने खतरा बढ्यो

न्यूज अपडेट काठमाडाैं, ३० असार विभिन्न देशले कोरोना भाइरसलाई साामान्य  रूपमा  लिदाँ  काेराेना भाइरसले भयाभव रुप लिन सक्ने विश्वस्वास्थ्य संगठनले बताएको छ । विश्वस्वास्थ्य संगठनले धेरै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाको सामान्य नियम पनि पालना गर्न नसक्नदा कोरोना भाइरसके जोखिमको भयाभव रुपमा प्रस्तुत हुन सक्ने ंसंगठनले चेतावनी दिएको छ । धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, […]

Continue Reading

असार ३० गते मंगलवारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, ३० असार मेष ष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । […]

Continue Reading