बन्द भएको तीन सातामै बिक्यो जगदम्बा प्रेस, युनाइटेडले आइतबारबाट पुनः संचालनमा ल्याउँदै 

न्यूज अपडेट काठमाडाैं, २१ असार निजी लगानीमा संचालित नेपालकै ठूलो र सबैभन्दा पुरानो छापाखाना ‘जगदम्बा प्रेस’ बिक्री भएको छ । प्रेस सितापाइला (काठमाडौं) स्थित युनाइटेड अटो प्रिन्टर्स प्रालिले खरिद गरेको हो । युनाइटेड एक दशकदेखि बैंक चेक लगायतका बैंकिङ स्टेशनरीहरुको छपाइमा नेपालमा एकछत्र बजार बनाएको कम्पनी हो । यसले झन्डै एक महिनाको कसरतपछि प्राविधिकरूपमा देशकै […]

Continue Reading

मेलम्ची आयोजनाको सुरुङमार्ग परीक्षण: पानी पठाउन शुरु

न्यूज अपडेट काठमाडाैं, २१ असार मेलम्ची खानेपानी आयोजना ‘माइलस्टोन’ मानिएको सुरुङमार्गको परीक्षण शुरु भएको छ। आइतबार बिहानदेखि सुरुङमार्गको परीक्षणका लागि पानी पठाउन शुरु गरिएको आयोजनाका प्रमुख इन्जिनियर तिरेशप्रसाद खत्रीले बताए। उनका अनुसार अस्थायी संरचनाबाट मेलम्ची खोलाको पानी डाइभर्ट गरेर सुरुङमार्गतिर पठाउन शुरु गरिएको हो। आयोजना साइट इन्जिनियर शेखर खनालले सुरुङमार्गको ८ सय मिटर परीक्षण थालेको […]

Continue Reading

प्रचण्ड, झलनाथ र माधव नेपाल शितल निवासमा

न्यूज अपडेट काठमाडाैं, २१ असार नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् । प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड […]

Continue Reading

यहि अवस्थामा एमसीसी पारित हुदैँन, ओलीले राजीनामा दिनुपर्छ : झलनाथ खनाल

न्यूज अपडेट काठमाडाैं, २१ असार ‘ओली नेकपाको निर्विकल्प व्यक्ति होइन । पार्टी भन्दा माथि ओली होइन । उहाँ कहिल्यै पनि पार्टीको निर्देशन अनुसार चल्लनु भएन । आफ्ना छानेर मन्त्रिपरिषद बनाउनुभयो । योजना कमिटीमा सवै आफ्ना लानुभयो । पार्टी र नेतासँग सल्लाह गर्नुभएन । यति धेरै नियुक्ती गर्नुभयो तर, सवै उहाँकै गुटका मात्रै परे । राजदूतमा […]

Continue Reading

असार २१ गते आइतबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २१ असार मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि […]

Continue Reading

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान प्रकट गरी मनाइँदै

न्यूज अपडेट भक्तपुर, २१ असार आज गुरु पूर्णिमा , गुरुजनप्रति सम्मान प्रकट गरिदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ । आजका दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ । पौराणिक साहित्यमा व्यास जयन्तीको […]

Continue Reading

ओली र प्रचण्डको आ-आफ्नो तयारी, फुट्नेकी जुट्ने

न्यूज अपडेट काठमाडाैं, २१ असार के हुन्छ नेकपा ? अब यो सबै नेता कार्यकर्तालाई कौतुहलताको बिषय बनेको छ । फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी ओली र प्रचण्ड आ-आफ्नो तयारीमा जुटेका छन् । दुवै नेताका पक्ष वार कि पार गरेर जाने गरी तयारीमा जुटेका हुन् । शनिबार राति अबेरसँग निकटस्थसँग परामर्श गरेका प्रधानमन्त्री […]

Continue Reading

बायर्न २०औं पटक जर्मन कप च्याम्पियन

न्यूज अपडेट काठमाडाैं, २१ असार यो सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जितेको जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफबी पोकल) को च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बायर लिभरकुसनमाथि ४–२ को जित निकाल्दै बायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको हो । बर्लिनमा भएको खेलमा बायर्नलाई ४-२ गोलको जित दिलाउन रोबर्ट लेवान्डोवस्किले दुई तथा […]

Continue Reading