काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १७ असार काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १०, भक्तपुरमा २ र ललितपुरमा ५ जना गरी १७ जना संक्रमित थपिएको जानकारी दिए। थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। काठमाडौं उपत्यकासहित बुधबार देशभर थप ४८२ जनामा कोरोना […]

Continue Reading

नेपालमा थप एक जना संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

न्यूज अपडेट काठमाडाैं, १७ असार नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण […]

Continue Reading

नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो, २४ घण्टामा ४८२ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १७ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४८२ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार […]

Continue Reading

भक्तपुर नपाको सातौं नगरसभा सम्पन्नः आ.व.२०७७/७८ का लागि भक्तपुर नगरपालिकाको बजेट पारित

भक्तपुर, १७ असार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभा मंगलबार सम्पन्न भयो । मंगलबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७७ विनियोजन विधेयकसहित आ.व. २०७७/७८ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गर्‍यो । सभाले ‘भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७’, सहकारी ऐन २०७४ संशोधन प्रस्ताव र नगरसभामा उठेका विभिन्न […]

Continue Reading

नेकपा फुटको संघारमा ओली गुटले छद्मरुपमा नयाँ पार्टी एमाले दर्ता गर्ने तयारी

न्यूज अपडेट काठमाडाैं, १७ असार नेकपा फूटको सघारमा ओली गुटको छद्मरुपमा नयाँ पार्टी एमाले दर्ता गर्ने तयारी जुटेको छ । सन्ध्या त्रिपाठीको नामामा दर्ता गर्न निर्वाचनको आयोगमा पुगेको बोर्न बहादुर कार्कीले जानकारी दिए । ‘ यो सबै पूर्व एमालेलाई व्युक्ताउने गरी निर्वाचन आयोगमा नयाँ पार्टी नयाँ दर्ता हुन लागेको छ ,’उनले भने। पछिल्लाे समयमा भएकाे […]

Continue Reading

असार १७ गते बुधबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, १७ असार मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्ममा मन जानेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामको थालनी हुनेछ । […]

Continue Reading