सवारी दुर्घटनामा तीनको मृत्यु

न्यूज अपडेट भक्तपुर, २४ असार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय […]

Continue Reading

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल शुरु

न्यूज अपडेट काठमाडाैं, २४ असार पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल शुरु भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि शुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन […]

Continue Reading

काठमाडौं र ललितपुरमा थप २३ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २४ असार पछिल्लो २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना, ललितपुरमा ७ जना संक्रमित देखिएका छन्। हालसम्म उपत्यकाका काठमाडौंमा १९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन्।  उपत्यकामा तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर […]

Continue Reading

नेपालमा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६४२३

न्यूज अपडेट काठमाडाैं, २४ असार नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५५ जनामा संक्रमण देखिएको हो। आज थपिएका २५५ सहित नेपालमा संक्रमितको […]

Continue Reading

विना पठनपाठन शुल्क नउठाउन नेक्राविसंघको ध्यानाकर्षण

न्यूज अपडेट भक्तपुर, २४ असार नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघले निजी विद्यालयहरुले विना पठनपाठन शुल्क उठाएकोमा ध्यानाकर्षण गरेको छ । कोभिड–१९ को महामारीको कारण संक्रमणमा रहेका नेपाली जनताले सरकारको बन्दाबन्दी (लकडाउन) लाई पूर्णरुपमा साथ दिइरहेको अवस्थामा निजी विद्यालयबाट यसरी शुल्क उठाउन नहुने संघले ठहर गरेको छ । संघले लकडाउनबाट प्रभावित […]

Continue Reading

नेवाः दमनको उदाहरण खोकना

न्यूज अपडेट भक्तपुर, २४ असार २५० वर्ष अगाडि गोर्खाका राजा पृथ्वीनारायण शाहको पालामा जब काठमाडौं उपत्यका आक्रमणको योजना बन्यो, त्यो बेलादेखि नेपालमण्डल भित्र बसोबास गर्ने गरेको आदिबासी नेवाः समुदाय माथिको दमनले हालको अवस्थासम्म पनि निरन्तरता पाइरहेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण खोकना तथा बुंगमती क्षेत्रको हजारौं उब्जनीशील जमिनलाई विभिन्न निहुँ बनाएर हडप्ने सरकारी निर्णय पनि […]

Continue Reading

नेपालमा चिनियाँ राजदूतकाे सक्रियतालाई लिएर नयाँदिल्लीमा भूकम्प

न्यूज अपडेट काठमाडाैं, २४ असार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसँगको भेटवार्ताको बिषयलाई लिएर नयाँदिल्लीमा भूकम्प गएको छ । यान्छीको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् । नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको […]

Continue Reading

ट्याक्सी ब्यवसायीले राहत पाउने, ट्याक्सी चलाउन सरकारले गर्‍याे तयारी

न्यूज अपडेट काठमाडाैं, २४ असार महिनौं सम्म ट्याक्सी थन्क्याएर बसेका ब्यवसायीले राहत पाउने भएका छन् । ट्याक्सी ब्यवसायीहरु धरासायी हुन लागेकै अवस्थामा सरकारले अब दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । लामो समय देखिको लकडाउनका कारण अहिले ट्याक्सी ब्यवसायी समस्यामा छन् । बैंकको ब्याज तिर्दै ट्याक्सी ग्यारेजमा थन्क्याउनुपर्ने अवस्था […]

Continue Reading

असार २४ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २४ असार आज श्री शाके १९४२ बि.स.२०७७ साल असार २४ गते बुधबार इश्वी सन २०२० जुलाई ८ तारीख श्रावण कृष्णपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी धनिष्ठा नक्षत्र प्रीति योग भदा करण चन्द्रंमा मकर राशीमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु कृष्ण प्रणामी श्री प्राणनाथजीको धाम गमन (ज्यो.प.सरोज घिमिरे) […]

Continue Reading