सराङकोटमा जन्मदिन मनाइरहेकाहरू पहिरोमा पुरिए

न्यूज अपडेट काठमाडाैं, २६ असार पोखरा महानगरपालिका-१८ सराङकोटस्थित गोठादीमा  टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

Continue Reading

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग छलफल

न्यूज अपडेट भक्तपुर, २६ असार भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग बिहीबार छलफल कार्यक्रम भएकाे छ । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागु हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको र पाठ्यक्रमलाई सहजीकरण गर्ने उद्देश्यले भक्तपुर नपाले सन्दर्भ सामाग्रीको प्रकाशन […]

Continue Reading

लम्जुङमा पहिरोमा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

न्यूज अपडेट कठमाडाैं, २६ असार लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका […]

Continue Reading

बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर पुग्यो

न्यूज अपडेट काठमाडाैं, २६ असार सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय […]

Continue Reading

नेपालमा प्रसारित भारतीय न्यूज च्यानेल बन्द गर्ने निर्णय

न्यूज अपडेट काठमाडाैं, २६ असार नेपालमा भारतीय न्युज च्यानेलहरु रोक्ने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्यूज विहीबारदेखि लागू हुनेगरी बन्द गरेका हुन् । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक र भ्रामक प्रचारगरेपछि च्यानल नै […]

Continue Reading

असार २६ गते शुक्रवारको राशिफल

न्यूज अपडेट भक्तपुर, २६ असार वि.सं. २०७७ असार २६। शुक्रवार। इ.स. २०२० जुलाई १०। ने.सं. ११४० दिल्लागा। श्रावण कृष्णपक्ष। पञ्चमी, ११ :२१ उप्रान्त षष्ठी। मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ: कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका […]

Continue Reading