देशभर १८३७४ संक्रमित, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, ९ साउन शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या  १८ हजार ३ सय ७४ पुगेको छ। २४ घण्टामा मात्र १ सय ३३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ९ सय ८७ परीक्षणमा १ सय ३३ जना संक्रमित भेटिएका हुन्। ३२ जिल्लामा २ सय बढी […]

Continue Reading

नेपालमा थप १३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,३७४

न्यूज अपडेट काठमाडाैं, ९ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको […]

Continue Reading

कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

न्यूज अपडेट काठमाडाैं, ९ साउन  कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मार्फत सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मक विषयमा न्यूनत्तम ‘सी’ ल्याउनै पर्ने व्यवस्था गरिएको हो […]

Continue Reading

मालपोतको काम अब स्थानीय तहबाटै, जनशक्तिका लागि स्थानीय तहका कर्मचारीलाई तालिम दिन शुरु

न्यूज अपडेट काठमाडाैं, ९ साउन मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाअनुरूप स्थानीय तहका कर्मचारीलाई तालिम दिन शुरु गरेको छ। काठमाडौंका कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन र काठमाडौं महानगरपालिकाका कर्मचारीहरुलाई कलंकी मालपोत कार्यालयबाट तालिम दिन शुरु गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। हाललाई यी पाँचै स्थानीय तहबाट […]

Continue Reading

‘अर्थतन्त्रले अब पुरानै गति लिन्छ, ७% को आर्थिक वृद्धि हासिल हुन्छ,’ अर्थमन्त्री खतिवडा

न्यूज अपडेट काठमाडाैं, ९ साउन अर्थतन्त्रले अब गति लिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। विश्व बैंकले आयोजना गरेको ‘नेपाल विकास अपडेट २०२०’ मा बोल्दै उनले साउनपछि अर्थतन्त्रले गति लिने बताएका हुन्। कोभिड-१९ महामारीपछि नेपाली अर्थतन्त्र विस्तारै सामान्य लयमा फर्किने क्रममा रहेको मन्त्री खतिवडाको भनाइ छ। यस्तै, चालु आर्थिक वर्षमा लक्ष्य राखिएको ७ प्रतिशतको आर्थिक […]

Continue Reading

सभासम्मेलन गर्न खुला भएको १५ दिनमा एफएनसीसीआईको साधारणसभा 

न्यूज अपडेट काठमाडाैं, ९ साउन नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा फेरि सार्ने निर्णय भएको छ। महासंघको बिहीबार भएको पदाधिकारी र पूर्व अध्यक्षसहितको बैठकले सरकारले सभा सम्मेलन गर्न खुला गरेपछिको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको छ। यो निर्णयपछि महासंघको साधारण सभाको मिति अनिश्चित भएको छ। चैत अन्तिम साता हुनुपर्ने साधारण सभाको पूर्व निर्धारित कार्यतालिका […]

Continue Reading

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

न्यूज अपडेट वीरगंज, ९ साउन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्न चिकित्सक संघको आग्रह पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना […]

Continue Reading

चिकित्सा शिक्षा नियमावली : पिजी अध्ययनका लागि सरकारीलाई ४०, खुला ५० र विदेशीलाई १० प्रतिशत कोटा

न्यूज अपडेट काठमाडाैं, ९ साउन सरकारले हालै पास गरेको चिकित्सा शिक्षा नियमावलीमा पिजी अध्ययनका लागि खुला सरकारी र विदेशीलाई निश्चित कोटा छुट्याइएको छ। नियमावली अनुसार पिजीमा खुला प्रतियोगिताबाट ५०, सरकारी सेवामा कार्यरतलाई ४० र विदेशी विद्यार्थीलाई १० प्रतिशत कोटाको व्यवस्था गरिएको छ। सरकारले सरकारी सेवाको दायरा फराकिलो बनाउँदै सरकारी सेवामा कोटा पनि बढाएको छ। सरकारी […]

Continue Reading

काठमाडौं उपत्यकाभित्र एकीकृत विकास गर्न गृहकार्य शुरु

न्यूज अपडेट काठमाडाैं, ९ साउन काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य शुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य शुरु गरिएको हो । काठमाडौँ र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, […]

Continue Reading

कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेदेखि

न्यूज अपडेट काठमाडाैं, ९ साउन सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् […]

Continue Reading