माैद्रिक नीतिः ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म

न्यूज अपडेट काठमाडाैं, २ साउन ऋण तिर्ने अवधि २ वर्षसम्म, ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जा सुविधा नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिले विशेष गरेर कोभिडबाट उत्पन्न […]

Continue Reading

धरानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ साउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका एक डाक्टरका अनुसार उनको बिहीबार राती ११ बजे उपचारकै क्रममा निधन भएको हो। मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो। उनलाई उपचारका […]

Continue Reading

थप २ सय ८५ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमडाैं, २ साउन गत २४ घण्टामा २ सय ८५ जना उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट  डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार २ सय १३जना डिस्चार्ज भएका थिए। भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला सहित  ५ जिल्ला […]

Continue Reading

उपत्यकामा ३६९ संक्रमित,शुक्रबार काठमाडाैंमा १ र भक्तपुरमा २ जना थपिए

न्यूज अपडेट काठमाडाै. २ साउन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा संक्रमण देखिएको छ। शुक्रबार काठमाडौंमा एक जना र भक्तपुरमा २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। योसँगै उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा २४६, भक्तपुरमा ४७ र ललितपुरमा ७६ देखिएको छ। शुक्रबार देशभर १०१ जना नयाँ कोरोना संक्रमित […]

Continue Reading

पछिल्लो २४ घन्टामा १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५

न्यूज अपडेट काठमाडाैं, २ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ। शुक्रबार थप […]

Continue Reading

काठमाडौं उपत्यकामा पीसीआर परीक्षण ४८०० को गर्दा कोरोना पोजिटिभ ३ जना मात्र

न्यूज अपडेट काठमाडाैं, २ साउन काठमाडौं उपत्यकाबाट बाहिर नगएका (ट्राभल हिस्ट्री) व्यक्तिलाई समेत कोरोना पोजिटिभ देखिएपछि सरकारले समुदायमा कोरोनाको स्थिति पत्ता लगाउन परीक्षणलाई तीव्र बनाएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हालसम्म गरिएको ४ हजार ८ सय जनाको पिसिआर परीक्षणमा ३ जनाको मात्र पोजिटिभ आएको छ। टोखा क्षेत्रका ३ जनामा कोरोना पोजिटिभ आएको हो। इपिडिमियोलोजी तथा […]

Continue Reading

नागढुंगा–मुग्लिङ र कमला–पथलैया सडक सुर्धान विश्व बैंकले ५४ अर्ब ऋण दियो

  न्यूज अपडेट काठमाडौं, २ साउन नेपालका रणनीतिक सडकको सुधार तथा क्षमता अभिवृद्धिमा विश्व बैंकले ठूलो ऋण सहायता प्रदान गरेको छ । भारतलगायत छिमेकी राष्ट्रसँग सडक सम्पर्क संजाल बिस्तार गर्न र व्यापार अभिवृद्धि गर्न विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर ९५४ अर्ब रुपैयाँ ऋण सहायता प्रदान गरेको छ । विश्व बैंकले रणनैतिक सडक सञ्जाल […]

Continue Reading

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट पोखरा, २ साउन गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै लमजुङका हुन् । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् ।उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ […]

Continue Reading

अदालतमा १ लाख २२ हजार मुद्दा टुंगो लाग्न बाँकी

न्यूज अपडेट काठमाडौं, २ साउन नेपालका अदालतमा १ लाख २२ हजार मुद्दा अझै टुंगो लाग्न बाँकी देखिएको छ । २०७७ असार मसान्तसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतहरुमा १ लाख २२ हजार ४१९ वटा मुद्दा बाँकी रहेको सर्वोच्च अदालतले जानकारी दिएको छ । जसमध्ये सर्वोच्च अदालतमा मात्र २४ हजार ३७२ मुद्दा टुंगो लाग्न बाँकी छ । […]

Continue Reading

पुरुष भन्दा बढी महिला कोरोना संक्रमित

न्यूज अपडेट भक्तपुर, २ साउन भक्तपुरमा पुरुषको तुलनामा महिलामा बढी कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले बिहिबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरमा अहिले सम्ममा ४८ जनामा कोरोना संक्रमण देखिएकोमा २९ जना महिला छन् र बाँकी १९ जना पुरुष रहेका छन् ।कोरोना संक्रमित मध्ये […]

Continue Reading